2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अपडेट: रमिलाको उद्धार, उपचारका लागि आजै काठमाण्डौ लगिदै

चिसाङ शेर्पा | पुस ३, खोटाङ | मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङको उद्धार गरिएको छ । विगत लामो समयदेखी मानसिक रोगकी शिकार बनेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीकी स्थानीय ३३ वर्षीया तामाङलाई उद्धार गरिएको हो ।

मानसिक सन्तुलन गुमाएकोे थाहा पाएपछि केही समय अगाडी उपचारका लागि धरान लगिए पनि उपचार हुन नसक्दा घरमा ल्याएर गाउँटोल समाज मिलेर बन्धक बनाइएकी पीडितलाई मंगलबार बिहान गाउँपालिकाले उद्धार गरेको छ । चारैतिर जाली र काठको कोठा बनाएर बन्धक बनाएको फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा पत्रकार र प्रहरीको रोहवरमा उद्धारगरी आजै थप उपचारका लागि राजधानी लगिने भएको छ ।

धरानमा उपचारमा लैजाँदा उपचार हुन सकेन रहेछ अनि घरमा नै फर्काएको भन्ने स्थानीयको प्रारम्भिक भनाई छ । गाउँपालिका प्रमुख राईले भने, ‘ गाउँमा उनले खुकुरी बोक्ने, भाडाकुंडा बोकेर हिड्ने, गोरु खोलिदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने र उनकै जीबन जोखिममा हुने भएकाले गाउँले मिलेर बन्धक झै बनाएका रहेछन् ।’ अब भने गाउँपालिकाले उपचारमा सहयोग गर्नेगरी उद्धार गरेका छौ । आजै काठमाण्डौ लादैछौ । उनको श्रीमान भने खेतीकिसान गर्दै आएका छन् । उनको १ छोरी र १ छोरा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई