२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराही खानेपानी संस्थाको अध्यक्षमा तिन जनाको उम्मेद्धारी

२०७२, २७ पुष सोमबार २०:२२

no-water-tap-310x205सन्तोषकुमार गुप्ता ।पुस २८, दाङ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्धारी परेको छ । आगामी शनिबार हुने निर्बाचनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवीबहादुर डिसी, अर्का ताराप्रसाद अधिकारी र छबिनारायण डिसीले उम्मेद्धारी दिएका हुन् ।

त्यसैगरी उपाध्यक्ष पदमा बलदेब योगी र गौरीशंकर श्रेष्ठको उम्मेद्धारी परेको छ । सचिब पदमा गोविन्दप्रसाद शर्मा र सुमन शर्मा, कोषाध्यक्ष पदमा पर्शुनारायण श्रेष्ठ र धु्रब केसीले उम्मेद्धारी दिएको निर्बाचन समितिले जनाएको छ । यसैगरी तिन महिला सदस्यका लागि निरजा पोख्रेल, मोहनिदेवि डाँगी, शारदादेबि थापा, रेखा रोका क्षेत्री र श्रीमती दिपक रोका मगरको उम्मेद्धारी परेको छ । यस्तै, दुई पुरुष सदस्य तर्फ सुनिलकुमार रेग्मी, दिपककुमार श्रेष्ठ, धनपती शर्मा, नरबहादुर बुढाथोकी, राकेशकुमार पाण्डे, धर्मेन्द्र श्रेष्ठ र पदमप्रसाद अधिकारीले उम्मेद्धारी दिनुभएको छ । संस्थाको छैठौं अधिबेशनले तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

संस्थाको निर्बाचनमा मतदान गर्नेहरुको संख्या ४ हजार ७ सय रहेको छ । खानेपानीको उपभोक्ताहरु भने ५ हजार ५ सय २५ रहेको र दैनिक ३२ लाख लिटर पानी खपत हुदै आएको संस्थाका अध्यक्ष देबीबहादुर डिसीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै