2026-07-04 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा सवारी साधनमा जनचेतनामुलक पोस्टर टाँस्दै ट्राफिक प्रहरी

prahari1पूर्णप्रसाद न्यौपाने, बैशाख २७, ओखलढुंगा । ओखलढुंगामा ट्राफिक प्रहरीले
सकृयता बढाएको छ । पछिल्लो समय सवारीको चाप र अनियमीतता गर्नेहरु बढेसँगै ट्राफिक प्रहरीले आफ्नो सकृयता
बढाएको हो ।

केहि महिना यता चेकजाँजमा कडाई गरेपछि राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । भने
दुर्घटना जन्य घटनापनि शुन्यमा झरेका छन् । दुर्घटनाको जोखिमबारे चेतना हुँदा हुँदैपनि सवारी नियम पालना
नगर्नेहरु पनि बढेपछि सकृयता थप बढाउनु परेको ट्राफिक प्रहरी ईन्चार्ज कुमार फुयाँलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओखलढुंगामा सबैभन्दा धेरै सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी कारबाहिमा पर्ने
गरेका छन् ।

prahari2

मापसे गरेर तथा विनाहेल्मेट सवारी चलाउने,क्षमता भन्दा बढि यात्रु
बोक्ने,सवारी चालक अनुमती नबोक्ने लगाएतका सवारी नियम विपरित चल्ने सवारीलाई कारबाहि गर्ने गरिएको
ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाले जनाएको छ । ओखलढुंगामा जिल्ला सदरमुकाम ओखलढुंगा,माथील्लो सगरमाथाको
प्रवेशद्धार टोक्सेल हर्कपुर,मानेभञ्ज्याङ लगाएतका स्थानमा ट्राफिक प्रहरीले दैनीक जसो सवारी चेकजाँच
गर्नेगरेको छ ।

prahari3

यसैविच ट्राफिक प्रहरीले ओखलढुंगामा सवारी साधनमा जनचेतनामुलक पोस्टर
टाँस्नेकाम गरेको छ । यात्राका क्रममा यात्रु र चालक दुवैलाई सवारी नियमबारे स्मरण गराउने र सवारी
दुर्घटना जन्य घटना न्यूनिकरण गर्ने उद्धेश्यले सवारी साधानमा चेतनामुलक सन्देश लेखिएका पोस्टर टाँसिएको
ट्राफिक प्रहरी जवान शिव कुमार काफ्लेले बताउनुभयो । तस्विरमा सवारी साधनमा पोस्टर टाँस्दै ट्राफिक
प्रहरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन