२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाङेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु

२०७२, १३ माघ बुधबार १२:०९

सन्तोषकुमार गुप्ता/ माघ १३, भालुवाङ । प्यूठानको बाङ्गेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरेको छ । भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल सरकारलाई उपलब्ध गराउदै आएको एम्बुलेन्स अन्र्तगत यस बर्ष बाङ्गेसाल स्वास्थ्य चौकीलाई प्रदान गरेपछि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
dang district - sajha sabal
प्यूठान जिल्लामै पहिलो पटक स्वास्थ्य चौकी बाङ्गेसालले एम्बुलेन्स सेवा प्रदान गरे पछि बाङ्गेसालबासी हर्षित भएका छन् । उक्त गाविसमा एम्बुलेन्स सेवा नहुँदा दाङ्गको लालमटियाबाट वा जिल्ला सदरमुकाम खलङ्गाबाट सेवा लिंदै आएका थिए । रातीमा आकस्मिक विरामी हुँदा त्यहाँका बासीले निकै हैरानी बेहोर्नु परेको थियो । एम्बुलेन्स सेवा नहुँदा बर्षेनी दर्जनौ बिरामीको मृत्यु हुने गरेको बाङ्गेसाल स्वास्थ्य चौकी इन्चार्ज टेकन्द्र रायमाझीले जानकारी दिए । यो संगै प्यूठान जिल्लामा एम्बुलेन्सको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ