Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिने

By kit 4 मिनेट पढाइ

जितेन्द्र खत्रि | पुस १०, अर्घाखाँची | अर्घाखाँचीमा ब्यवसायकि कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको आयोजना गरिने अर्घाखाँची उद्योग वाणिज्य संघले जनाएको छ । पुस २७ गते  देखि माघ ८ गते देखि प्रथम अर्घाखाँची  महोत्सवको आयोजना गरिएको थियो ।

त्यसै कार्यक्रमलाई निरन्तरता दिनका लागी चाैथाे अर्घाखाँची महोत्सवको आयोजना गरिएको अर्घाखाँची  उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकिय क्षेत्रको प्रचार–प्रचारका लागी महोत्सवले निकै राम्रो भुमिका रहने भएकोले चाैथाे अर्घाखाँची महोत्सव लगाउनु पर्ने आम उद्योगी, व्यापारी तथा जिल्लाबासिरुको माग रहेको थियो ।

स्थानियहरुको माग लाई मध्य नजर राख्दै आज वेसेको उद्योग वाणिज्य संघको कार्य समितीको छलफलले चाैथाे अर्घाखाँची महोत्सव गर्ने निर्णय गरेको हो ।अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा अर्घाखाँची जिल्लालाई ब्यवसायिक पर्यटकिय हिसाबले देश विदेशमा चिनाउनका लागि, अर्घाखाँची  जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न लागीएको संघको भनाई छ । महोत्सव २०७५ पुस २७ गते देखि माघ ८ गतेसम्म सन्चालन हुने अध्यक्ष श्रेष्ठकाे जानकारी दिनुभएकाे छ । कार्यक्रम अर्घाखाँची उद्योग वाणिज्य सङ्का जिल्ला अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता कृष्ण प्रसाद श्रेष्ठको प्रमुख अातित्यथा  र वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालकाे सन्चालनमा सम्पन्न भएकोमहोत्सव अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाकाे कुडुले फाटमा सन्चालन हुने छ ।