२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिदै

१० पुष २०७५, मंगलवार १३:११

जितेन्द्र खत्रि | पुष १०, अर्घाखाँची | अर्घाखाँचीमा ब्यवसायकि कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको आयोजना गरिने अर्घाखाँची उद्योग वाणिज्य संघले जनाएको छ । पुस २७ गते  देखि माघ ८ गते देखि प्रथम अर्घाखाँची  महोत्सवको आयोजना गरिएको थियो ।

त्यसै कार्यक्रमलाई निरन्तरता दिनका लागी चौथो अर्घाखाँची महोत्सवको आयोजना गरिएको अर्घाखाँची  उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकिय क्षेत्रको प्रचार–प्रचारका लागी महोत्सवले निकै राम्रो भुमिका रहने भएकोले चौथो अर्घाखाँची महोत्सव लगाउनु पर्ने आम उद्योगी, व्यापारी तथा जिल्लाबासिहरुको माग रहेको थियो । स्थानियहरुको माग लाई मध्य नजर राख्दै आज वेसेको उद्योग वाणिज्य संघको कार्य समितीको छलफलले चौथो अर्घाखाँची महोत्सव गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा अर्घाखाँची जिल्लालाई ब्यवसायिक पर्यटकिय हिसाबले देश विदेशमा चिनाउनका लागि, अर्घाखाँची  जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गर्न लागीएको संघको भनाई छ । महोत्सव २०७५ पुस २७ गते देखि माघ ८ गतेसम्म सन्चालन हुने अध्यक्ष श्रेष्ठको जानकारी दिनुभएको छ । कार्यक्रम अर्घाखाँची उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतित्यथा  र वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएकोमहोत्सव अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको कुडुले फाटमा सन्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान