२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कारको ठक्करबाट देउखुरीमा एक जना गम्भीर घाईते

११ फाल्गुन २०७२, मंगलवार ०३:५२

सन्तोषकुमार गुप्ता/फागुन ११, भालुवाङ् । कारको ठक्करबाट मंगलबार राती देउखुरीको सिसहनियाँमा एक युवक गम्भरि घाईते भएका छन् ।

राती करिब सवा १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गईरहेको युके ०४ जे ५९८४ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्रु ४० बर्षीय मंगलप्रसाद गुप्ता गम्भीर घाईते धएका हुन् ।

घाईते गुप्ताको प्राथामिक स्वास्थ्य केन्द्र लमही समान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिर्फर गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरक्षक चन्द्र केसीले जानकारी दिए ।

ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रण लिएको छ भने फरार रहेका चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली