२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मेलौलीका ९९ बिदुरले भत्ता पाउने

२०७५, १४ पुष शनिबार ०६:०३

कृष्ण बिष्ट । पुस १४, बैतडी । मेलौली नगरपालिकाका ९९ जाना बिदुरले मासिक रुपमा भत्ता प्राप्त गर्ने भएकाछन । नगरपालिकाले बिदुरहरुलाई प्रती महिना मासिक एक हजार भत्ता प्राप्त गर्ने भएका हुन । 

गत असारमा बिदुरहरुलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाले तथ्याङ्क संकलनको काम सम्पन्न गरेको र ९९ जाना बिदुरहरुलाई भत्ता प्रदान गरीने नगरपालिकाले जनाएको छ । 

बिधुवा भत्ता मात्रै दिने गरेको सरकारको निर्णयले दिुरहरुलाई उपेक्षा गरेके भन्दै बिदुरहरुलाइ मासिक भत्ता दिने निर्ण गरेको उपप्रमुख राधा ओझाले जानकारी दिनुभयो । “बिधुवा जस्तै बिदुर पनि एक्ला हुन, त्यसैले उनिहरुलाई पनि केहि उपचार खर्च त होला भनेर मासिक भत्ता दिने निर्णय गरेको हो” । उनले भनिन । 

विदुरहरुको तथ्याङ्क संकलनको जिम्मा वडाहरुलाई दिएको प्रत्येक वडाहरुले तथ्याङंक नगारपालिकामा बुझाइ सकेको नगरपालिकाका सुचना अधिकारी चन्द्र प्रकाश भट्टले  जानकारि दिनुभयो ।

वडा नं १ बाट १५  जना विदुर, वडा नं २ मा  १३, वडा नं  ३ मा १५, वडा नं ४ मा  ८, वडा नं ५ मा १९ जाना विदुर, त्यस्तै  वडा नं ६ मा ५, वडा नं ७ मा १३, वडा नं ८ मा ७, वडा नं ९मा ५ जना  गरी जम्मा ९९ सय   जना विदुरहरु रहेको उहाले बताउनुभयो । गत भदौमानै तथयाङ् संकलन गरीसक्नु पर्ने भएपनि वडाकार्यालयमा कर्मचारी नहुदा तथ्याकं संकलनमा केहि ढिलाइ भएको उहाले बताउनुभयो । मेलौली नगरपालिकाले गत असारमा ६० वर्ष माथीका विदुरहरुलाई मासिक भत्ता दिने निर्णय गरेको थियो । सम्भवत बिदुरलाई भत्ता दिने देश भरिमै पहिलो मेलौली  नगरपालिका पहिलो हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला