२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कुलबाट हराएका तीन बालिका बुटवलमा भेटिए

१५ पुष २०७५, आईतवार ०७:१३

पुष १५, सुर्खेत | पुस १० गतेदेखि स्कुलबाट एकसाथ बेपत्ता भएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन् । बालिकाहरुलाई आइतबार बुटवल बसपार्कमा प्रहरीले फेला पारेको हो ।

स्कुलको हाफटाइममा निस्किएका किशोरी घर नफर्के पछी परिवारले खोजीका लागि प्रहरीलाई निवेदन दिएका थिए । उनीहरुलाई सुर्खेत, नेपालगन्ज र बुटवलका प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । यसैक्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तीनैजनालाई आज (आइतबार) बिहान बुटवल बसपार्कमा फेला पारेको हो ।


बालिकाहरुको साथमा एकजना अपरिचित व्यक्ति पनि थिए । बुटवल प्रहरीले भेटिएका बालिकाहरु र साथमा रहेका व्यक्तिलाई सुर्खेत पठाउने तयारी गरिरहेको छ । 

सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पर्दै गरेका खानिखोलाका १४ वर्षीया बालिका निशा सिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई दिदी बहिनी १५ वर्षीया यमुना खत्री र १२वर्षीया रिचिमा खत्री सँगै बेपत्ता भएका थिए। यमुना र निशा कक्षा ९ मा छात्ता हुन् भने, रिचिमा कक्षा ७ की  छात्रा हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो