2026-09-14 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ११ सय ९४ सवारी साधन कारबाहीमा, ६ लाख राजस्व संकलन

कृष्ण बिष्ट । पुस १७, बैतडी । बैतडीमा पछिल्लो समयमा ट्राफिक उल्लङ्गनका घटना बढ्दै गएका छन । चालु आर्थीक वर्षको मंसिर १५ गते सम्म जिल्लामा १ हजार १ सय ९४ सवारी साधन कार्वाहिमा परेका छन । यि कार्वाहिमा परेको सवारी साधनबाट ६ लाख ४६ हजार ५ सय राजस्व संकलन गरीएको जिल्ला ट्राफिक कार्यालय बैतडीले जनाएको छ । 

आर्थीक वर्षको पहिलो महिना साउनमा २६७ सवारी साधन कार्वाहिमा परेकोमा १ लाख ५१ हजार ५ सय, भाद्र  महिनामा १९८ सवारी साधन कार्वाहिमा परेकोमा १ लाख १५ हजार ५ सय, असोज महिनामा २३० सवारी साधनहरु कार्वाहिमा परेकोमा १ लाख २२ हजार, यस्तै चालु आर्थीक वर्षको कात्र्तीक महिनामा २०० सय सवारी साधन कार्वाहिमा परेकोमा १ लाख ५ हजार ५ सय राजस्व संकलन गरीएको छ  । 

त्यसैगरी मंसिर महिनामा १ सय ६५ सवारी साधनहरु कार्वाहिमा परेकोमा ९० हजार ५सय र पुस महिनाको १५ गते सम्म १०४ सवारी साधनहरु कार्वाहिमा परेकोमा ६१ हजार ५ सय राजस्व संकलन गरीएको ट्राफिक प्रमुख आकास रावलले जानकारी दिनुभयो । 

ट्राफिक नियम उल्लङ्न गरेकाका कारण उक्त सवारी साधनहरु कार्वाहिमा परेको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख रावलको भनाइ छ । क्षमता भन्दा बढी यात्रुहरु बोक्ने, लाइसेन्स नबोकी सवारी साधन चलाउने, लगायतका ट्राफिक नियमको उल्ङ्घन गरेकाले यि सवारी साधनहरु कार्वाहिमा परेको उहाले बताउनुभयो ।  

ट्राफिक कार्यालयका अनुसार कार्वाहि पर्नेमा बढि जसो मोटर साइकल चालक र जिप जिप चालक रहने गरेका छन । बिना लाइसेन्स मोटर साइकल चलाउने चालकहरु कार्वाहिमा परेको छन भने क्षमता भन्दा बढि यात्रु जिप हरु रहेका छन । यस्तै अन्य बस ट्रकहरु पनि कार्वाहिमा परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले