2026-08-29 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा आजबाट अचार बनाउने तालीम सुरु

पौष १८ अर्घाखाँची | सन्धिखर्क नगरपालीका वडानम्बर १ को आयोजना र कल्याणी सेबा नेपाल अर्घाखाँचीको सहआयोजनामा एक हप्ते महिला लक्षित अचार बनाउने तालमि आजबाट सन्धिखर्कमा सुरु भएको छ । 

तालीमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसालले ब्यबसायीक सिपले ब्यक्तीलाई आत्मनिर्भर बनाउने हुनाले यस्तो खाले सीप जिबनपयोगी हुने भन्दै सीपनै सबैभन्दा ठुलो सम्पती भएको बताउनु भयो । भुसालले आफुले सिकेको सिपलाई ब्यबहारमा उतार्न पनी आग्रह गर्नुभएको छ । 

सन्धिखर्क वडानम्बर १ का वडाअध्यक्ष युबराज बन्जाडेको अध्यक्षता संस्थाकी सहसचिब कमला भण्डारीको स्वागत मनतब्य र वडासदस्य लक्ष्मण पराजुलिको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नाउब उपरीक्षक नबराज मल्ल, ,वडानम्वर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, पत्रकार  महासंघका अध्यक्ष हिम जिसी लेकाली,वडासदस्यहरु सुमित्रा मुखिया,आशा परीयार,संस्थाकी अध्यक्ष शुसिला बन्जाडे, सचिब पबित्रा भट्टराई लगायतले शुभकामना मनतब्य राख्नु भएको हो । तालीममा सन्धिखर्क वडानम्बर १ का ४० जना महिलाहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो