२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीलाई पुर्ण साक्षरता जिल्ला घोषणा गर्नमा ढिलाई

२०७५, २१ पुष शनिबार १२:३९

कृष्ण बिष्ट । पुस २१, बैतडी । बैतडी जिल्लालाई भदौमा नै पुर्ण साक्षरता जिल्ला घोषणा गर्ने भनीएपनि अहिले सम्म पुर्ण साक्षरता जिल्ला घोषणा गरीएको छैन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरि राजमणी पोखरेल, प्रमुख अतिथीका रुपमा आउने भनेको  भएपनि उहाको उपस्थिति नहुने भए पछि पुर्ण शाक्षरता जिल्ला घोषणा गर्नमा ढिलाई भएको शिक्षा बिकास तथा सन्वय इकाई बैतडीले जनाएको छ ।

एक भब्य औपाचारीक समारोहका बिच शिक्षा मन्त्री पोखरेलको प्रमुख अतिथिमा गत भदौमा नै पुर्ण साक्षरता जिल्ला घोषणा गरीने  भनिएको भए  पनि ढिलाइ भएको छ । शिक्षा मन्त्रीको प्रमुख आतिथ्य रहने भएकाले उहाको  उपस्थीतीमा ढिलाइ भएको हुदा औपचारीक रुपमा  पुर्ण साक्षरता जिल्ला घोषणा गर्न ढिलाइ भएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।  

शिक्षा बिकास तथा समन्वयको निर्देसनमा गत साउन मा नै जिल्लाका १० वटै स्थानियतहहरुले पुर्ण साक्षरता जिल्ला घोषणा गरेर सो को तथ्याङ् सिक्षा बिकास तथा समन्वय इकाइ बैतडीमा पेस गरीसकेका थिए । 

शिक्षा विकास तथा समन्वयका अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेरका कुल जनसंख्या (२ लाख ५० हजार २ सय २५) को ९६ प्रतिसत साक्षर छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला