२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पत्रकार बस्नेतकोे जन्मदिनमा सांगीतिक कार्यक्रम

२०७३, २० बैशाख सोमबार १०:५९

dang sajha sabal ne2wsसन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । दाङका पत्रकार तथा गायक देवेन्द्र बस्नेतले आफ्नो जन्मदिनको अवसरमा आइतवार घोराहीमा एकल साङगीतिक कार्यक्रमको आयोजना गरी मनाएका छन् । गायक वस्नेतले आफ्नो ३१ औँ जन्मदिनको अवसरमा शनिवार घोराहीको पत्रकार महासघको हलमा आयोजना गरेको कार्यक्रममा गायक वस्नेतलाई उहाँको आमाले केक खुवाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

उल्लेख्य दर्शक,पत्रकार,साहित्यकारहरुको उपस्थीतिमा कार्यक्रम भएको थियो । त्यस अवसरमा गायक तथा संगितकार बस्नेतको जीवनीका बारेमा साहित्यकार आदिम केसीले तयार पर्नुभएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । जन्मदिनको अवसरमा गायक तथा सञ्चारकर्मी बस्नेत भित्र रहेको प्रतिभालाई जगार गर्ने उद्देश्यले आयोजना गरिएको सागितिक कार्यक्रममा गायक वस्नेतले दजनौ आफ्नो स्वर संगितमा रहेका सुगमसंगितका गितहरु गाउनु भएको थियो ।

त्यस अवसरमा गायक बस्नेतले बुबाको प्रेरणाका कारण साङगिक क्षेत्रमा प्रवेश गरेको भन्दै आफ्ना गितहरु सुनेर सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । बस्नेत नागरिक दैनिक र रेडियो स्वर्गद्धारीसँग आवद्ध हुुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा