2026-06-16 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

दुबै मृगौला फेल भएका बसन्त खडकालाई आर्थिक अभाव, उपचार खर्च जुटाइदिन सहयोगको अपिल

पुस २३, पश्चिम् रुकुम, । त्रिवेणि गाउँपालिका वडा नम्बर ३ पश्चिम रुकुमका बसन्त खडकाले निम्न आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको बताएका छन् । दुबै मृगौला फेल भएका उनले उपचारको लागि आवश्यक रकम जोहो गर्न नसकेपछि सहयोगको अपिल गरेका छन् ।

गत माघमा रोजगारीको  सिलसिलामा सुरक्षा गार्डमा जागिर गर्न मलेसिया पुगेका थिए तर १ बर्ष नपुग्दै दुबै मृगौलाले काम गर्न छोडेपछि १ महिना सम्म मलेसियामा उपचार गराएर नेपाल फर्किएका थिए ।काम गर्ने शिलशिलामा खडका एक्कासि  बिरामी परेपछि काम गर्ने कम्पनिको सहयोगमा अस्पताल पुर्याईएको उनले बताए । दुबै मृगौलाले काम गर्न छोडेको डाक्टरको सुझाव अनुसार उनी स्वदेश फर्किएका थिए । स्वदेशमा पनि उपचारको लागि हालसम्म उपचारका लागि घरखेत बेचेर जम्मा भएको  करिब ९ लाख खर्च भएको र थप उपचारका अब आफ्नो परिवारसंग आर्थिक श्रोत नभएको उनले बताएका छन् । 

परिवारमा आमा, सानो भाइ र सानी बहिनीको जिम्मेवारी काँधमा बोकेका उनै खडका बिरामी परेपछि उनको घरमा आर्थिक चरम संकट नै परेको उनले बताए । उनलाई सहयोगका लागि माछापुछ्रे बैकको खाता न ४६४०५२४५४९७२०१८ अथवा बिरामी खड्काको ब्यक्तिगत मोवाईल नम्बर  ९८०३८९६९२६ मा सम्पर्क गर्न सकिन्छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ