७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अनेमसंघको वडास्तरीय भेला लमहीमा सम्पन्न

२८ बैशाख २०७३, मंगलवार १२:१०

बैशाख २८, दाङ
विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ ।

भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा आरती चौधरी, सचिवमा आरमति चौधरी र कोषाध्यक्षमा राजकुमारी चौधरी रहनुभएको छ । अखिल नेपाल महिला संघका जिल्ला सदस्य साउनी चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष जानकी चौधरी विशेष उपस्थितिमा भेला भएको हो ।

भेलामा अध्यक्ष दहितले महिलाहरुलाइ प्रशिक्षण दिनुभएको थियो । भेलाको सहजीकरण जिल्ला सदस्य प्रभा चौधरीले गर्नुभएको थियो । यसअघि पुरन्धारा, बाघमारे र पञ्चकुलेमा गाविसस्तरीय महिला कमिटी गठन गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?