२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कुखुरा व्यवसायबाट मासिक १५ हजार आम्दानी

२०७५, २ माघ बुधबार १२:०३

नन्द बहादुर रोकाया | माघ २, मुगु | पैसा पेशामा छ । आफ्नै गाउँठाउँमा बसेर उद्यम गर्न सकिन्छ, र कमाउन सकिन्छ । अनि अरुका लागि उदाहरणिय पनि बन्न सकिन्छ । मुगुको खत्याड गाउँपालिकामा एकजना यस्ता व्यक्ति छन् जसले कुखुरा व्यवसायबाट राम्रो कमाईरहेका छन् । 


खत्याड गाउँपालिका वडा नं  ९ नखर्जि गाउँका सर्पु लावड उमेर ३४ वर्ष पुग्नुभयो । उहाँको काम घरघरमा कुखुरा लगेर बेच्ने हो । कुखुरा फार्मबाट ल्याएको कुखुरा बेचेरै उहाँले छोरा छोरीलाई पढाई रहनुभएको छ । गुडनेर्वश ईन्टरनेशन्ल नेपालको आर्थिक तथा प्राविधिक सहयोग किर्डाक नेपाल द्धारा सञ्चालीत अल्टा फोर्स कार्यक्रम अन्तर सर्पुलाई ९ हजार सात सय पचास रुपैयाँ दिएका थिए । उहाँको कुखुरा व्यवसाय त्यहि पैसाबाट शुरु भएको हो । शुरुमा  ७ वडा कुखुरा बाट ब्याबसाय गरेका सर्पुले । घर बाट दुई घण्टा हिड्ेर कुखुरा फर्ममा पुगि  एक केजि बाफतको कुखरा लाई ३९० रुपैयामा किन्नी गाउँ भरी घुमाई ४५० मा बेच्ने गरेको सर्पुको भनाई छ । उनि भन्छन धेरै लगानी नभएपनि कमाई महिनाको १५ हजारसम्म हुन्छ । साना छोराछोरीले पढ्न पाएका छन् । त्यसमै सन्तुष्टि मिलेको छ । सानैमा आमा गुमाएका छोरा छोरी पनि बुबाको मिहनेत र मायाबाट खुशी छन् । 

तर सानै उमेरमा आमा गुमाएका छोरा छोरी आमा नहुदाँ दुखि देखिन्छन । अरुका आमा देख्छौ अरुका आमाले आफना छोरा छोरी लाई माया गरेका देख्दा मन भकानिन्छ हाम्री आमा भएको भएपनी यस्तै गरी माया गर्छिन होला जस्तोे लाग्छ जेठा छोरा अनिरुद्धले भने । संसार सबै पाईन्छ । आमा पाईदैन , यो संसारमा आमाको माया नपाउने लेखेको रहेछै भन्दै अनिरुद्धले दुखसो गरे । जसो तसो बुवाले यहि कुखुरा बेचेर हामि लाई पढाएका हुर्काएका छन ।आम दुवैको माया दिईएका छन । तर पनी आमाको यादले सताईरहने छोरी रुपकलीले बताईन । रुपकली भन्छन हामि लाई  हाम्रा साथि भाई हरुले । गिज्जाउछन , आमा नभएको भनी हेप्पछन दुख लाग्छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना