2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बखतबहादुर स्मृति कप भलिबलको उपाधी नेपाल पुलिसलाई

नन्द बहादुर रोकाया | माघ ५ मुगु | शुक्रवार देखि सुरु भएको नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय बखतबहादुर शाहीको सत्रौं स्मृतिमा आयोजना गरिएको जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले जितेको छ ।

शुक्रवार देखि सदरमुकाम गमगढीमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको अन्तिम फाईनल खेलमा जिल्ला प्रहरी कार्यालयको नेपाल प्रहरीको टोलीले छायानाथ रारा नगरपालिका वडा नम्बर १ को मित्रता नेपाललाई हराउदै प्रतियोगिताको उपाधी जित्न सफल भएको हो । लगातार तिन सेट  जित्दै नेपाल पुलिसले मित्रता नेपालाई सोझो सेटमा हराएको थियो । यो संगै नेपाल पुलिसले  लगातार तिन बर्ष कप जित्न सफ भएको छ । 

नेपाल विद्यार्थी संघ मुगु र जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामा मित्रता नेपाल दोस्रो स्थान र जिल्ला खेलकुद विकास समितिको टोलीले तेस्रो स्थान जित्न सफल भए । प्रतियोगिताका लागि विभिन्न दशवटा समुह सहभागि भएको र नक आउटका आधारमा खेलाईएको आयोजक नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष दिपक रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ