२०८३ असार २, मंगलबार | ०४:०४ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

इन्धन आपूर्ति नहुदाँ धौलागिरीबाट छुट्ने लामो दुरीका सवारी ठप्प 

Hostyasui Solutions Nepal — Developer-Focused Hosting
Nepal-Optimized • 99.9% Uptime

Build, Deploy, Scale Effortlessly

Stack-based hosting with prebuilt Docker templates. Low latency from Nepal—starting at NPR 500/mo.

30-Day Money-Back
24/7 Nepali/English Support

Why Hostyasui?

Lightning-Fast

Low-latency routing for users across Nepal.

Developer-First

Git, CI/CD, staging and logs that make sense.

Simple Pricing

Plans in NPR—no surprises, no nonsense.

Human Support

Real engineers in Nepali/English 24/7.

One-Click Docker Templates

Production-grade Docker Compose templates for every stack. Deploy in minutes, customize easily.

MERN

Node 22

MongoDB, Express, React, Node with Nginx reverse proxy & hot-reload dev workflow.

Mongo Nginx PM2
View docker-compose.yml

Django

Python 3.12

Gunicorn + Nginx, Postgres, Redis. Ready for static/media, collectstatic & migrations.

Postgres Redis Celery
View docker-compose.yml

Spring Boot

Java 21

JAR container with Nginx, Postgres & healthchecks. Zero-downtime deploy ready.

Nginx Postgres Watchtower
View docker-compose.yml

Laravel

PHP 8.3

FPM + Nginx, MySQL/Redis, Horizon/Queue, Scheduler. Opcache & cache prewarm.

MySQL Redis Supervisor
View docker-compose.yml

WordPress

Bedrock

Bedrock structure, Nginx + PHP-FPM, MariaDB, Redis object cache, automatic TLS.

MariaDB Redis S3-Media
View docker-compose.yml

Next.js

Node 22

SSR/ISR with Nginx cache, Node cluster, image optimization & zero-downtime deploys.

Nginx PM2 Redis
View docker-compose.yml

Choose Your Plan

All plans include free SSL, daily backups, unlimited bandwidth, and a 14-day free trial.

Starter

NPR 500 /mo

Or NPR 4,800/yr (20% off)

  • ✓ 10GB SSD Storage
  • ✓ 1 Core / 2GB RAM
  • ✓ 1 Database
  • ✓ Basic Stack Support
Get Started
Popular

Pro

NPR 1,500 /mo

Or NPR 14,400/yr (20% off)

  • ✓ 50GB SSD Storage
  • ✓ 2 Cores / 4GB RAM
  • ✓ Unlimited Databases
  • ✓ Optimized Stack Support
  • ✓ CI/CD & Staging
Get Started

Enterprise

NPR 5,000 /mo

Or NPR 48,000/yr (20% off)

  • ✓ 200GB SSD Storage
  • ✓ 4 Cores / 8GB RAM
  • ✓ Unlimited Databases
  • ✓ Custom Scaling
  • ✓ Priority Support
Get Started

Stack-specific add-ons available at NPR 200/mo.

Ready to Launch?

Subscribe for free Docker templates and exclusive offers.

महेन्द्र के.सी./असोज १६, पर्बत । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन आपूत्र्ति नहुदाँ धौलागिरीबाट देशका विभिन्न ठाउँका लागि छुट्ने सवारी साधन ठप्प भएका छन् । इन्धन नभएको भन्दै यहाँबाट छुट्ने लामो दुरीका सवारी थन्किएर बस्न बाध्य भएका हुन् । अञ्चलभित्र फाट्टफुट्ट सवारी साधन चले पनि पर्वत, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दूरीका सवारीसाधन भने चल्न बन्द भएका हुन् ।
बिहीबारसम्म धौलागिरी बस व्यवसायी समितिले काठमाडौं र नारायणगढ जाने दुई वटा बस छुटाए पनि शुक्रबार लामो दूरीका एउटा पनि बस नछुटेको धौलागिरी बस व्यवसायी समितिका सचिव ख्याम लामिछानेले बताउँछन् ’तेल नपाएपछि लामो दूरीका सवारीसाधन थन्क्याएर राख्न बाध्य भएका छौंैं,’ लामिछानेले भने । उनले पेट्रोलपम्पले दिने २० लिटर तेलले काठमाडौं, नारायणगढ, बुटवल, पाल्पा पुगेर सवारी साधन फर्कन नसक्ने भएकोले लामो दूरीका सवारीसाधन अनिश्चितकालका लागि बन्द गरिएको बताए ।
धौलागिरी बस ब्यवसायी समितिसँग अहिले साना तथा ठुला गरी तीन सय वटा सवारीसाधन छन् । ती मध्ये छोटो दुरीमा समेत १० प्रतिशत सवारी मात्रै सञ्चालनमा रहेको पाइन्छ । ’दुई÷तीन दिनसम्म पनि तेल नपाउने हो भने छोटो दुरीका सवारी पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने । पर्वत यातायात व्यवसायी समितिले समेत इन्धन नपाउँदा सवारी साधन चलाउन बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । ७१ वटा सवारी साधन रहेको पर्वत यातायात बस व्यवसायी समितिका शुक्रबार लामो दूरीका दुईवटा बस मात्रै छुटेको कार्यालय प्रमुख केशवप्रसाद उपाध्यायले बताए ।
’शुक्रबार काठमाडौं र नारायणगढ गरी दुई वटा बस मुस्किलले छुटाउन सक्यौं,’ उनले भने, ’तेल नपाउने हो भने शनिबारदेखि लामो दूरीका सवारी बन्द गर्नुपर्ने हुन्छ।’ पर्वत यातायात व्यवसायी समितिका अध्यक्ष विद्वान गुरुङले तेल अभावले छोटो दूरीका सवारी पनि बन्द हुनसक्ने बताए। ’सरकारले छिटो तेलको विकल्प खोज्नुपर्छ,’ गुरुङले भने, ।
इन्धनको अभावका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी सधान यतिबेला पहिलेको भन्दा न्यून चलिरहेका छन् । समयमा नै तेलको आपूत्र्ति नहुने हो भने जिल्लाबाहिर मात्रै नभई जिल्ला भित्र पनि सवारी साधन चल्न मुश्किल हुने संकेत देखिएको छ । सवारी सधान कम मात्रमा चल्दा यतिबेला यात्रुले पनि समस्या झेल्नुपर्ने बाध्यता भएको छ ।
तेलको अभाव सिर्जना भएपछि तोकिएको रकम भन्दा सवारी साधनले बढी भाडा लिने गरेको पनि यात्रुहरुले गुनासो गरेका छन् । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण यतिबेला जिल्लामा सवारी साधन कम मात्रमा चलेको अबस्थामा समयमा तेल आपूत्र्तिको बतावरण तथा विकल्प नखोज्ने हो भने जिल्लाबाहिर मात्रै नभई जिल्ला भित्रपनि पनि सवारी साधान ठप्प हुने संकत देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते