२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिडिओ गए गृह मन्त्रालय

२५ आश्विन २०७२, सोमबार ०९:२४

असोज २५, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी गृह मन्त्रालयमा सरुवा भएका छन् ।

गृह मन्त्रालयले तिवारीलाई मन्त्रालयमा नै तानेको हो भने जिल्लामा अब सोलुखुम्बुका झकप्रसाद ढकाल प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वत आउने भएका छन् । सोमबार तिवारी मन्त्रालयमा हाजिर हुनको लागि जिल्लालाई विदाई गरी गएका छन् । सरुवा भै मन्त्रालय पुगका तिवारीलाई सोमबार विहान उद्योग बाणिज्य संघ पर्वतले जिल्ला प्रशासनमा नै गएर विदाइ गरेको छ ।

विदाई कार्यक्रममा उवासंघका अध्यक्ष हरिओम शर्मा लामिछानेले प्रजिअलाई सम्मानपत्र दिई विदाई गरेका हुन् । कार्यक्रममा बोल्दै प्रजिअ तिवारीले जिल्लाको शान्ति सुरक्षाको बारेमा चर्चा गरेका थिए ।

उनले भने मैले जिल्लाको शान्ति सुरक्षाको बारेमा cdoके कति सर्वसाधरणलाई प्रत्यापूर्ति गराउन सके त्यो भने जनताको हातको विषय भएको बताए । उनले प्रनाउ गंगा पन्तले समन्वय नगरी काम गरेका कारण आफुले सरुवा मागेको भन्ने गलत प्रचार भएको समेत टिप्पणी गरे ।

गृह मन्त्रालले मलाई मन्त्रालयमानै बोलाएको हो त्यसैले म हिडेको हुँ , मेरो सरुवाको विषयमा कुनै पनि व्यक्ति वा संघसंस्थामाथि आक्रोश पोख्नु गलत हो उनले भने । आफ्नो कायकालमा जिल्लामा रहेका विभिन्न राजनीतिक दल, संघसंस्थाले सहयोग गरेको बन्दै सवैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ