२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अञ्चल स्तरीय फुटबल प्रतियोगिता हुने

२८ आश्विन २०७२, बिहीबार १२:१५

असोज २८, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसरपारी पर्वतमा अंचल स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

बेस्ट इन् दी आर्ड क्लब अफ पर्वतको आयोजनामा पर्वतमा मैत्रीवूर्ण धौलागिरी अंचल स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । कात्र्तिक १ गतेदेखि ४ गते सम्म हुने क्लबका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा टिम दर्ता गर्नको लागि पच्चिस सय रुपैयाँ लाग्ने र दर्ता अबधी असोज ३० गते सम्म मात्र रहने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले खसी, मेडल र प्रमाणपत्र, द्धितियले भाले, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । खेल शशस्त्र प्रहरी बल चण्डिका गण्को खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ