२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

च्याङ्ग्राको मुल्य दोब्बर

२८ आश्विन २०७२, बिहीबार १२:१७

असोज २८, पर्वत । हिन्दुहरुको महान् चाड विजया दशमी शुरु भएसँगै मुस्ताङबाट पर्वतमा भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । भेडाच्याङ्ग्रा भित्रिए पनि गत बर्षको तुलनामा यसबर्ष भने उपभोक्ताको ढाड सेकिने भएको छ ।

खसी हेरेर फर्सी आउनुपर्नै स्थति नहोला भन्न सकने अबस्था छैन । गत बर्षको तुलनामा जिल्लामा मुस्ताङबाट कम खसी झरेका कारण पनि खुसीको मुल्य दोब्बर भएको व्प्यापारीहरु बताउँछन् । पहिले म्ुस्ताङबाट भोटेले भेडाच्याङ्ग्रा ल्याउने गरेता पनि पछिल्लो समयमा स्थानियबासिन्धार्नै मुस्ताङमा पुगेर खरिद गरेर ल्याउने गरेका कारण पनि खसीको मुल्य गत बर्षको तुलनामा बढी भएको हो ।

गत बर्षको तुलनमा यस बर्ष खसीको मुल्य दोब्बर भएका कारण बजेटले थेग्न नसक्ने बाज्ुङ गासिवसका लालबहादुर पौडेलले बताए । दशैका लागि खसी किन्नको लागि कास्की नयाँपुल पुगेका उनी बजेटले थेग्न नसकेको भन्दै खाली हात घर फर्किएका छन् । उनले भने यसपाली मुस्ताङको च्याङ्ग्रा खाउँला भनेको बजेटले थेगेन अब गाउँमा नै खसी बोका खोज्नुपर्ला उनले भने ।

दशैको लागि खसी ने किन भन्ने प्रश्नमा उनलेभ भने बाउबाजेले मान्ँदै आएको चलन त मान्नुनै पर्यो अनि लेकमा बसेका च्याङ्ग्रा खाएमा उनीहरुले खाएको चडीबुडी पाइने भएका कारण च्याङ्ग्रा खोज्न आएको बताए । यतिबेला जिल्लामा च्याङ्ग्रा सामान्य २० देखि २५ हजारको हाराहारीमा विक्रिवितरण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ