२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जुवाडेलाई मुद्धा दायर गरी अदालत पठाईयो

२२ कार्तिक २०७२, आईतवार १३:५३

कार्तिक २२, पर्बत / जुवाको खालबाट खेल्दाखेल्दै प्रहरीको फन्दामा परेकालाई कानूनी प्रक्रिया अनुसार अदालत पठाईएको छ । उनीहरुलाई जुवा तास ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको हो । पर्बत कु.न.पा ९ बस्ने चेत नारायण शर्माको घरबाट ८ जना जुवाडेलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार नियमित रुपमा जुवा अखडाको रुपमा खेलाउदै आएको भन्ने सुचनाको आधारमा शर्माको घरबाट जुवाडेहरु पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको १० जनाको प्रहरी टोलीले छापा मार्र्दा तास खेलिरहेको अवस्थामा तास सहित रु.४३,४००। रुपैया भेटिएको थियो ।

प्रहरी कार्यालयले सामाजिक अपराध कम गर्न जुवातास र मदिरा सेवनका विरुद्ध अभियान छेडेको छ । यसअघि पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले कारवाही गरेको थियो । नजिकिदै गरेको चाड दिपावलीको अवसरमा हुने पटकाबाजीलाई समेत निषेध गर्न प्रहरी कस्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ