३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

न्यून आर्थिक स्तर भएका बन उपभोक्ताहरुलाई अनुदान

५ मंसिर २०७२, शनिबार १६:४५

मङ्सिर ५, पर्बत । न्यून आर्थिक स्तर भएका बन उपभोक्ताहरुलाई आयआर्जनमा सहयोग पुर्याउन पर्वतका बिभिन्न गाविसमा अनुदान रकम प्रदान गरिएको छ । वहुसरोकारवाला बन कार्यक्रम लिवर्डको आर्थिक सहयोगमा वाख्रापालन, तरकारीखेती,माहुरीपालन र कुखुरापालनमा सहयोग गरिएको हो ।

जिल्लाको १५ गाविसका ३५ समुहमा रहेका ५ सय ५९ परिवारलाई अुनदान उपलब्ध गराइएको हो । चालु आर्थिक बर्षमा ५ बर्षे जिविकोपार्जन सुधार योजना समेत निर्माण गरि जिविकोपार्जन सुधारका लागि ८३ लाख ८५ हजार रुपैयाँ सहयोग गरिएको कार्यक्रम अधिकृत खुमप्रसाद सुबेदीले जानकारी दिनुभयो । प्रत्येक बन उपभोक्ता समुहलाई व्यवस्थापन पक्षलाई हेरेर १५ हजार देखी ३० हजार सम्म रकम बैँक खातामा जम्मा गरिदिएको संस्थाले जनाएको छ ।

कुर्घा, बाच्छा, पाङराङ, मुडिकुवा, ठुलीपोखरी, बर्राचौर, पकुवा, फलामखानी लुँखु लगायतका गाविसमा अनुदानको रकम वैँकको खातामा जम्मा गरिसकेको कार्यक्रम अधिकृत सुबेदीले बताउनुभयो । ५ बर्षे जिविकोपार्जन कार्यक्रमले न्यून आर्थिक स्तर भएका परिवारलाई लघु उद्यमी बनाएर जीविकोपार्जनमा सक्षम बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली