२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यास आएको हल्लैहल्लामा उपभोक्ताको लाइन

१० मंसिर २०७२, बिहीबार १०:३६

मङ्सिर १०, पर्बत । पर्वतमा ग्यास आएको हल्लैहल्लामा नगरबासी खाली सिलिण्डर लिएर एकाविहान लाइनमा बसेका थिए ।

मंगलबार मात्रै गृहलक्ष्मीको ग्यास वितरण भएको र अब शक्तिको ग्यास आउने सदरमुकाममा हल्ला चलेपछि हल्लैहल्लाका भरमा बडागाउँमा रहेको शसस्त्र बलकोबाट शक्ति ग्यासका खाली सिलिण्डर लिएर उपभोक्ता लाइनमा बर्सका थिए ।

विहान ४ बजेबाट लाइनमा बसेका उपभोक्ता ग्यास आउने हल्ला मात्र भएको र ग्यास नआएको भनिएपछि खाली सिलिण्डर लिएर पुनः आफ्नो घर फर्किएका थिए ।

करिब सात सयको हाराहारीमा खाली सिलिण्डर लिएर ग्यास पाउने आसमा बसेका उपभोक्ता ग्यास नआएको भनी पछि सुचना पाएपछि मात्र घर फकिएका हुन् । जिल्लामा मंगलबार स्थानिय प्रशासनले तीन सय गृहलक्ष्मीका ग्यास वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ