२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम शुरु

२२ पुष २०७२, बुधबार ०८:५३

पुस, पर्वत । आधारभूत सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम पर्वतको देउपुर गाविसमा शुरु भएको छ । कुनपा–
१२ चुवा, बाजुङ, देउपुर, देउराली, तिलाहार, चित्रे मा रहेका १९ बटा सहरकारीलाई सहरकारी व्यवस्थापन सम्बन्धी थप ज्ञा, सिप प्रदान गर्नको लागि र सहरकारीलाई थप प्रभावकारी गराउने उदेश्यले उक्त तालिमको आयोजना गरीएको बताइएको छ ।

देउपुरमा रहेको संजिविनी बहुउद्देश्यीय सहरकारी संस्था लिका प्रमुख सागर जिसीको प्रम्ुख आथित्यमा संचालन भएको उक्त कार्यक्रममा जिसीले सहकारी खोलेर मात्रै जनतालाई ऋण र बचत गराएर मात्रै सहरकारीको कार्य पुरा नहुने बताए ।सहकारीले जनतालाई ऋण र बचत गर्ने बाध्यम बनेरमात्रै कार्य पुरा नहुने बताउँदै जिसीले महिला, दलित , अपाङ्ग र एकल महिलालार्ई विशेष सहयोग र सहुलियत किसिमको सेवा दिनुपर्नेमा जोड दिए ।

डिभिजन सहकारी कार्यालयका निरिक्षक हरिनाथ ढकालको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वागत सविना एसीले गरेकी थिइन् भने पञ्चासे सामाजिक उद्यमी महिला सहकारी संस्थाकी बाटुली पौडेल, जनमैत्री कृषि संस्था लि.का लक्ष्मीप्रसाद शर्मा, चुवा कृषि व्यवसायी संस्थाका देविप्रसाद पोख्रेल, मोदी दिप बचत तथा ऋण सहकारीका ठक्करप्रसाद शर्मा लगाएतले आआफ्नो मन्तव्य राखेका थिए भने कार्यत्रमको संचालन डिभिजन सहकारी कार्यालय बाग्ल्ुङका सहायक निरिक्षक डोलाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य