२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

युवासंघको आयोजनामा पर्वतमा प्याराग्लाईडिङ हुने

२०७२, २३ पुष बिहीबार १४:३२

पुस २३, पर्वत । पछिल्लो समयमा पर्यटकीय गन्तव्यस्थान बन्दै गएको पर्वतमा एक पछि अर्को पर्यटकलाई लोभ्याउने कार्य हुन थालेका छन् ।

नेपालकै लामो झोलुङ्गे पुलको जिल्लाको उपाधी पाएको पर्वत जिल्लामा आन्तरीक तथा बाह्य पर्यटक भित्राउनको लागि विभिन्न कार्यक्रमहरु हुन थालेका छन् । यसैविच पर्वतमा रहेका पर्यटकीय स्थललाई चिनाउनको लागि तथा जिल्लामा रहेको पर्यटकीय स्थलका प्रचारप्रसार गरी जिल्लालाई पर्यटकीइ गन्तव्य स्थान बनाउनको लागि युवासंघको आयोजनामा पर्वतमा प्याराग्लाईडिङ हुने भएको छ । पर्बत पर्यटनलाई टेवा पुर्याउन युबा संघ नेपालले कु.न.पा (६ दुर्लुङ सल्यानको डाडा बाट प्यराग्लाइडिग गर्ने भएको हो ।

ब्लु स्काइ प्याराग्लाइडिग पोखरा को प्राविधिक सहयोग तथा उद्योग बाणिज्य संघ पर्वतको पहलमा सल्यान को डाडा बाट प्यराग्यालाइडिग उडाइने युवासंघका उपाध्यक्ष थमनारायण पौडले जनाए । जिल्ला प्रशासन कार्यलय पर्बत ले अनुमती दिइ सकेको तथा पोखरा बिमानस्थल सग अनुमति लिने काम भैरहयको र अनुमति पाएमा पुष २५ गते कुश्मा बजार को आकश मा पहिलो पटक स्थानिय युबा समेत उड्ने छ्न । लाइसेन्स प्राप्त पाइलट सगै पर्बत मै पहिलो पटक स्थानिय युबा प्यराग्यालाइडिग उड्ने छन । सल्यान को डाडा बाट उडान भरेर शसस्त्र प्रहरी बल चन्डिका गण को खेल मैदान मा अवतरण हुने छ ।

प्याराग्याईडिङमा उडेर कुश्मा बजारको पर्यटकीय स्थहरु हेर्नको लागि चाहानेलाई अबसर दिइने युवा संघले जनाएको छ । पनि पोखरा मा अन्तरास्ट्रिय बिमानस्थल बन्ने भए पछि सराङ्कोट को प्याराग्यालाइडिग बिस्तापित हुदै छ तसर्थ यो खेल पर्बत मा सुरुवात गर्न सक्ने हो भने पर्बत पक्कै पर्यटनको रोजाइ को पहिलो गन्तब्य बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा