Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा सडेको अवस्थामा एक बालिका मृत फेला

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २६, काठमाडौं । भक्तपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् | भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा बालिकाको शव भेटिएको हो ।<br></p><p>शव सेडिसकेकाले अनुहार समते पहिचान गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक बालिका करिव ८/१० वर्षको भएको प्रहरीको अनुमान छ ।</p>