By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    19 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    9 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    12 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर
कालिकोट - KLKजुम्ला - JMLडोल्पा - DLPमुगु - MGसमाजसुर्खेत - SKTहुम्ला - HML

हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर

साझासवाल
Last updated: February 9, 2019 12:31 pm
साझासवाल
6 Min Read
Share

माघ २६,  सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षाहुँदा फेरी चिसो बढेको छ। गएको साता हिमपातले लेकाली क्षेत्र मात्र सेताम्मे बनेका थिए ।

Contents
  • जनजीवन कष्टकर 
  • विमानस्थल बन्द 
  • बिकासका काममा अवरोध 
  • विद्यालय बन्द  

पछिल्लो पटक भएको हिमपातले कर्णालीका गाउँ समेत सताम्मे बनेका छन् । कर्णाली प्रदेशको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका जिल्लामा भारी हिमपात भएको छ। हिमपातले किसानको खेतबारीमा समेत असर पारेको छ। कालिकोटको लेकाली वस्तीमा करिव ३ फिट बरावरको हिउँ जमेको छ।कालिकोट भर्ताको हाउडीमा तिन फिट हिउँ जमेको वडाध्यक्ष कर्णबहादुर केसीले बताए। उनका अनुसार, यस वर्षकै धेरै हिमपात भएको छ। आवश्यकता भन्दा पनि धेरै हिमपात र बर्षा भएपछि किसानलाइ निकै समस्या भएको छ।

खडेरीको वेला सुख्खा देखिने कर्णालीका हिमाल हिउँले निकै सुन्दर देखिएका छन् ।डाँडाकाँडामा हिमपात र बर्षा भएपछि निकै सुन्दर देखिन थालेका छन्। कर्णालीमा हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा स्वर्गीय आनन्द मिल्ने गरेको छ। यहाँका स्थानीयसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन् । यहाँका धेरै हिमशृंखलासँग चिचोलाई भुलेर पनि रमाइ रहेका छन्। हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन्।

सुन्दरताले भरिपुर्ण कर्णालीका हिमाल र बनजंगलको हिउँले ढाँकिएका छन्। कालिकोटको डाँडाकाँडा र गाउँघर हिउँले भरिभराउ भएका छन् । जिल्लाको रास्कोटको लेकाली क्षेत्र, सान्नित्रिवेणीको उपैयाँडाँडा, नरहरीनाथको दुदुल्ली, र चुलीमालीका हिमाल हिउँले भरिभराउ छन्।हिमपातले भरिएको दृश्य नियाल्न आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ। माघको पहिलो साता नै हिमपात र बर्षा भएसँगै यो क्षेत्रमा बनजगंल र हिमालहरु रसाएका छन् । कर्णालीका हिमाली जिल्लामा घुम्ने र हेर्ने छोटा गन्तव्यहरू धेरै छन्। 

जनजीवन कष्टकर 

कर्णालीका पहाडि जिल्लाहरुमा भएको हिमपातले जनजीवन कष्टकर बनेको छ । डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, मुगुको गमगडी बजारहरू हिउँले सेताम्य भएका छन्। आसपासका डाँडापाखा तथा जंगलहरू पनि हिउँले ढाकिएका छन्। कर्णालीका सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भू–भागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ। 

लगातार परेको हिमपातका कारण डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिउँ जमेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश विष्टले बताए। हिमपातका कारण सञ्चारका साधनहरु अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डो लगायतका बस्तीहरू सदमुकामबाट सम्पर्कविहीन भएको विष्टको भनाइ छ। 

सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रजिअ भूपेन्द्र थापाले जानकारी दिए। बाक्लो हिउँ जमेका कारणा हिमपहिरो जोखिम उत्तिकै बढेको छ। शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलिगाड खोला विस्तारै सुचारु भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। हिमपातका कारण उपल्लो डोल्पावासीहरू तुलनात्मक रूपमा थप प्रभावित भएका छन्। 

चौथो पटक भएको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ। त्यस्तै, रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ। अघिल्ला वर्षहरूमा पुस माघमा मुस्किलले एक दुईपटक हिमपात हुने गरे तापनि यसवर्ष स्थानीयवासी नै त्रसित हुने गरी हिमपात भएको त्रिपुरासुन्दरी नगरपालिका १ डोल्पाका स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए।

घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्रबाहिर गर्न मुस्किल हुनुका साथै धारा पँधेरामा पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको देवकोटाको भनाइ छ। वर्षा सँगैको हिमपातका कारण पशु चौपायाको चरिचरनका लागि प्रयोग हुने डाँडाकाँडाहरू हिउँले छोपिएको र हिउँदको समयमा खुवाउने भन्दै भण्डारण गरेर राखिएको घाँसपातसमेत सकिएको ठूलीभेरी नगरपालिकाका स्थानीय अमर कठायतले बताए। हिमपातका कारण कर्णालीको तापक्रम माइनसमा झरेकाले डोल्पालीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। 

विमानस्थल बन्द 

रातिदेखिको हिमपातका कारण कर्णालीका चारवटै विमानस्थल बन्द भएका छन्। पहिलाको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि चारवटै विमानस्थल बन्द भएका हुन्। हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलंगा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण शनिबार नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको  समिट एयर नेपालगञ्जले जनाएको छ। विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडानहरु ठप्प भएका छन्। 

बिकासका काममा अवरोध 

मुलगु जिल्लाका चार स्थानीय तहमध्ये उच्च पहाडी क्षेत्रमा अवस्थित मुगमकार्मारोङ्ग गाउँपालिकामा हिमपातले गर्दा विकास निर्माणको काम प्रभावित बनेको छ। मुगु,डोल्फू, चितै, किम्री, ताखा, खारीलगायत बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका गैसस र अन्य निकायबाट सञ्चालन हुने विकास निर्माणका काम अवरुद्ध भएका छन्। बाक्लो हिउँले जमिन नछोड्दासम्म बाटो, खानेपानी, मठमन्दिर निर्माण, भवननिर्माण, पुललगायत योजना सञ्चालन गर्न कठिनाइ भएको छ। 

हिउँले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री, पापु लगायत स्थानमा विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको सब इन्जिनियर सरोज केसीले जानकारी गराए। गत वर्षको तुलनामा यो वर्ष ठूला योजना ४५ वटा मात्र रहेको टुक्रे योजना नभएको इन्जिनियरको भनाइ छ। गाउँपालिकाको वर्ष निर्माणमा खर्च हुने पुँजीगत बजेट ९ करोड भए पनिअहिले सम्मखर्च हुन सकेको छैन ।

विद्यालय बन्द  

मुगुका कामरोंगं गाउँपालिका विद्यालय चिसोले बन्द भएका छन् । चिसोका कारण त्यस क्षेत्रका विद्यालय वर्षदिनमा दुई महिना बन्द हुने गर्दछन्। हिउँदको समयमा मुगुम कार्मारोङ्ग गाउँपालिका अत्याधिक हिमपात हुनेर चिसाले जनजीवन प्रभावित हुने भएकाले त्यस क्षेत्रका विद्यालयमा रहेका विद्यालयमा हिउँदे बिदा दिइएको छ। छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयमा वर्षेबिदा हुने गरे पनि मुगुमकाम्रारोगं गाउँपालिकामा अत्याधिक चिसोका कारण हिउँदे बिदा हुने गरेको  जिल्ला शिक्षा समन्वय इकाईले बताएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नक्कली भनेर किनेको हिराको औंठीले जब एकाएक करोडपति बनायो !
Next Article काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सकियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दोलखा - DLKHसमाज

दोलखाको सबै स्थानिय तहमा नेकपाको पार्टी कमिटी सर्वसम्मत

57 years ago
दाङ्ग - DNGपश्चिमी रुकुम - RKMरोल्पा - RLPसमाज

लागूऔषध: रोल्पाका ओलीसहित रुकुमका २ जना दाङबाट पक्राउ

57 years ago
जाजरकोट - JKTसमाज

जाजरकोटमा पुल बगाएपछि समस्या

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसमाज

चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन, कार्यान्वयन नर्गनु : सर्वोच्च

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?