2026-09-18 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तेक्वान्दोको अध्यक्षमा गिरी

parbatमाघ २४, पर्वत ।पर्वतमा आइटिएफ तेक्वान्दो संघको जिल्ला कार्य समिति चयन भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर ग्ुरुङको अध्यक्षतामा बसेको भेलाले पत्रकार प्रनिश गिरीको अध्यक्षतामा नौ सदस्यीय आइटिसी तेक्वान्दो कार्यसमिति चयन गरेको हो ।

तेक्वान्दो कार्यसमितिको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सचिवमा पत्रकार राजबाबु पिसी, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सृर्जना थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा पत्रकार महेन्द्य्र जिसी, गोविन्द्र अधिकारी सजिता गुरुङ र आषिक सुनार रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

तेक्वान्दो कार्यसमितिको सल्लाहकारमा खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ लाई राखिएको छ । भने आइटीसी तेक्वान्दोको प्रशिक्षकका रुपमा व्लाक बेल्ट दोस्रो डान विक्रम सुनारले दिइने निर्णय समेत गरेको छ । नेपाल आइटिअफका केन्द्रिय उपाध्यक्ष अन्जन धमलाको प्रमुख आथित्यमा संचालन भएको उक्त कार्यक्रममा खेल र खेलसँग सम्बन्ध राख्नेहरुको सहभागिता रहेको थियो ।,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई