2026-10-15 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला प्रतिष्ठानका बिरामीलाई फलफुल बितरण

नन्दराम जैसी । फागुन ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई फलफुल बितरण गरीएको छ । ६९ औ प्रजातनत्र दिवसको पुर्वसन्ध्याको अवसरमा स्वास्थ्य कार्यालयको नेतृत्वमा प्रतिष्ठानका दर्जनौ बिरामीलाई फलफुल बितरण गरीएको हो । चिसोको प्रकोपले प्रतिष्ठानमा विरामीको संख्या बढ्दै गएको छ । फलफुल पाएपछि प्रतिष्ठानका सबै बिरामीले खुसि ब्यक्त गरेका थिए । 

तस्बिर: प्रतिष्ठानका बिरामीलाई फलफुलसँगै सल्लाह दिँदै चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल

बिराामीलाई फलफुल दिँदै जिल्ला समन्वय समिति प्रमुख लाल बहादुर सार्कीले चिसोबाट सुरक्षित रहि आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाब दिए । साथै प्रतिष्ठानका चिकित्सकहरुलाई आवाश्यकता अनुसार बिरामीको उचित चेकजाँच गर्न उनले अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले भने, ‘चिसोले बिरामिलाई प्रतिष्ठानमा समेत निकै सकस छ, सोही अनुसार उपचार कार्यलाई प्रतिष्ठानले ब्यवस्थित बनाओस् ।’    

माघ महिना लागेसँगै परेको भारि हिमपात तथा बर्षा फागुनसम्म नरोकिएपछि अत्यधिक चिसो बढ्दा दम, रुघाखोकि, डायरिया र पेट दुख्ने लगायतका बिरामि बढेका हुन् । प्रतिष्ठानका मेडिकल डाईरेक्टर पुजनकुमार रोकायाका अनुसार दैनिक सय जना बढि चिसोले मात्रै बिरामि आउँछन् । हाल प्रतिष्ठान भर्ना भएका बिरामिहरु जुम्ला, मुगु र कालिकोटका बढि छन् । प्रतिष्ठानबाट आर्थिक बर्ष ०७४÷७५ मा मात्रै ४५ हजार बिरामिले उपचार सेवा लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा