2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीका नेतासहित ६ जना नयाँ शक्तिमा

फागुन ३, पर्वत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा एमाओवादीका जिल्ला सदस्य सहित ५ जना नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

एमाओवादी पूर्वराज्य सदस्य कमला भण्डारि, दिप पौडेल भुकताङ्ले, नबराज क्षेत्री खौलालाकुरी, पूर्व जनमुक्ति सेना पिएल कमाण्डर थापाथानाका रामचन्द्र्र सापकोटा, एमाओवादी जिल्ला सदस्य क्याङका मनकुमार पुन र देउरालीकी रिता पुन नयाँ शक्तिमा प्रवेश गरेको भन्दै एक विज्ञप्तीनै प्रकाशन गरी उनीहरु नया ाशक्तिमा लागेको बताएका छन् ।

नयाँ शक्तिमा लाग्नको लागि अन्य कार्यकर्ता तथा राजनीतिक दलका सदस्यहरुलाई समेत उनीहरुले विज्ञपती मार्फत आह्वान गरेका छन् । यसैविच नयाँ शक्ति नेपाल पर्वतका संयोजक केशबराज कुवँरको अध्यक्षतामा बसेको बैठकले नयाँ योजनाका साथ पार्टीको सुदृढीकरण र विकासका लागि योजना हरु बनाएको छ ।

कुवँरको संयोजकत्वमा ४७ सदस्यीय तयारी समिति चयन, सदस्यको भौगोलिक रुपमा कार्यविभाजन, गाविसm नगरपालिका मा नयाँ शक्ति नेपाल विस्तार अभियान र फागुन १५ गते अन्तरीम जिल्ला परिषद गठन र जिल्ला भेलाको आयोजना तय गरेको कुवँरद्वारा हस्तक्षेरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई