२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौला पीडित तथा विपन्नलाई सेवा समाजको सहयोग

२०७२, ६ फाल्गुन बिहीबार १२:११

parbatफागुन ६, पर्वत । पर्वत सेवा समाज युएइले मृगौला पीडित तथा विपन्न परिवारलाई विहिबार सहयोग हस्तान्तरण् गरेको छ ।

समाजका सचिव कमल लामिछोनेको नेतृत्वमा आएको टोलीले विहिबार तिलाहार ४ का मिलन रेग्मीलाई ३३ हजार ५ सय ५० र मुडिकुवा ५ की भुमाकुमारी कुवँरलाइ १५ हजार २ सय ५० आर्थिक सहयोग हस्तान्तण गरेको हो ।

एक साता भित्र नाङलीवानका मृगौला पीडित रामबहादुर विकलाई एक लाख सहयोग हस्तान्तर गर्ने तयारी भैरहेको समाजले जनाएको छ ।
सहयोग पाउने रेग्मीको एक वटा मृगौला फेल भएको छ भने कुवँरलाई विपन्न परिवार तथा भूकम्प प्रभावित भएका कारण सहयोग रकम हस्तान्तर गरेको समाजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली