२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु

२०७२, २२ फाल्गुन शनिबार १२:२०

फागुन २२, पर्बत । कुश्मामा आठौ बृहत महिला महोत्सव शुरु भएको छ । फागुन २३ देखि २६ गतेसम्म हुने आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सबको सम्पूर्ण कार्य सकिएको सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् ।

महोत्सवमा रत्यौलि प्रतियोगिता, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह, संस्थाहरु विचको झाँकी र ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, शैक्षिक समाग्री, नौमती बाजाको प्रस्तु्ती, विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य शिविर, विशिष्ट व्यक्तित्व तथा सफल उद्यमीहरुलाई सम्मान तथा कृषिजन्य उत्पादनको प्रदर्शनी फलफुल, तरकारीm मह, च्याउ, कफी, लप्सी, अदुवाका सार्थ खसी बोका बाख्रा प्रर्दशनी हुने सासद चपागाइले जानकारी दिइन् ।

रेडियो दिदीबहिनीले आयोजना गरेको कार्यक्रम अन्तरगत रत्यौली प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, भजन प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरुस्कार पाउने आयोजकले बताएको छ ।

त्यसैगरी विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धिति र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, ¥याली तथा विभिन्न झाँकी प्रदर्शनीमा उत्कृष्ट हुनेले क्रमश ८ हजार, ५ हजार र ३ हजार पाउनेछ भने बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेले ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट