२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारलाई औषधी

२०७२, २४ फाल्गुन सोमबार ०६:५४

फागुन २४, पर्वत / हात्तीपाइले रोगको औषधी खुवाउने सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई पनि हात्तीपाइले रोगको औषधी खुवाइएको छ ।

हात्तीपाइले रोगको औषधी सेवन गरेपछि त्यसको असर गर्ने भन्दै मानिसहरु औषधी खान डराउने भएका कारण उत्त रोगको औषधी सेवन गरेपछि कुनै असर नहुने र उक्त रोगबाट बच्नको लागि औषधी सेवन गरीको भन्दै नागरिकलाई औषधी खुवाउनको लागि प्रेरित गर्नको लागि पनि सवैले औषधी सेवन गर्नुपर्ने बताउँदै औषधी खुवाइएको हो ।

माथिल्लो निकायले र्नै औषधी नखाने र औषधी परिक्षणको लागि विदेशबाट आएको र यसका कारण मानिसको ज्यान जाने भन्दै नागरिकमा क्रास रहेका कारण औषधी खादाँ केहि नहुने नागरिकमा विश्वास कायम राख्नका लागि पनि औषधी सेवन गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर