2026-09-08 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौडामा मेला भित्र झेलै झेला

फागुन १८, मकवापनुर । हेटौंडामा आज बाट मेला सुरु भएको छ । १६ गते उद्घाटन हुने भनिएको मेलामा ५० प्रतिशत पनि तयारी नपुगे पछि १८ गते सारियो । तर १८ गते पनि ब्यापार मेलाको तयारी नपुगेको पाइएको छ । 

ठुलै आर्थिक चहलपहल हुने मेलामा बाजा गाजा सहित उद्घाटन गरिएपनि मेला आयोजकको लापरवाहीका कारण ब्यवसायी र आम मेला अबलोकन कर्ताको लागि समस्याता छदैछ । स्वयं आयोजकको पनि बाजा बज्ने स्थिती देखिएको छ । 

मकवानपुरको चिनारी ठेकी मात्र नभएर काठको ठेकी हो तर आयोजकले पहिचान मेटाउने किसिमले फलामको ठेकी ठड्याएका छन् । अर्को आकर्षण भन्ने दावी गरिएको हेलिकप्टरमा पनि आकर्षण देखिदैन् । 

भर्खरै मात्र हेलिकप्टर दुर्घटनामा परेर पर्यटन मन्त्री सहत ७ जनाको निधन भएको र मौसम पनि प्रतिकुल रहेकाले हेलिकप्टर चढ्न कसैले नमान्दा आयोजकलाई हेलिकप्टर भारी परेको छ। त्यतिमात्र हैन आन्तरिक ब्यवस्थापन हेर्नैहो भने पनि मेलामा बेहाल छ। स्टल लगायतको व्यवस्थापन पक्ष फितलो भएको र छुटका नाममा लुटको धन्दा चलिरहेको गुनासो दर्शक मेलामा सहभागी भएका हरुको गुनासो छ ।

खाना, खाजाका स्टलको मनोमानी मूल्य साथै कान्तिलोक पथको मेनरोडमा अयोजककै गाडी पार्कि पार्किङ् स्थत बनेको छ । अन्य सवारी पनि मेनरोडमै पार्किङ हुदा सडक असुरक्षीत बनेको  छ। पैसा कमाउनको मात्रै उद्यस्य रहेको मेलामा मेला स्थलमा मैदानमा उचित सुरक्षाप्रबन्धका लागि सावधानी अपनाइएको छैन । 

साथै पर्यटन पर्यटनको उद्यस्य राखिएको मेलामा हेटौडामा पक्ष विकास केन्द्रको पोखरीमा आउने पाहुना चरालाई मेलाको कोलाहलले प्रभावित पारेको भन्दै आम नागरिकले प्रश्न उठाउदै आएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग