2026-09-19 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौमा निशुल्क आ“खा शिविर

ग्रामिण भेगका बासिन्दालाई आखाको रोगबाट छुटकारा दिलाउने उद्देश्यले पर्वतको बनौमा बृहत      आँखा शिविर सञ्चालन गरिने भएको छ । लायन्स क्लब अफ पर्वत मोदीकाली र हिमालयन आखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो । लायन्स क्लब अफ पर्वत मोदीकालीको हालै सम्पन्न बैठकले ग्रामिण भेगका आ“खा       रोगीलाई मध्यनजर गर्दै आगामी शनिबार (चैत १३ गते) बनौमा एक दिने शिविर चलाउने निर्णय गरेको हो ।

शिविरमा बनौ, शालिजा, लेखफा“ट, क्याङका आखा रोगबाट पीडित लाभान्वित हुने क्लबका अध्यक्ष अर्जुनप्रसाद चापागाईले जानकारी दिए । उनका अनुसार आखा शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई सदरमुकाम कुश्मामा ल्याएर निशुल्क रुपमा शल्यक्रिया गरी पठाइनेछ । ‘मोतियाबिन्दु भएका बिरामीलाई सदरमुकामसम्म ल्याउने, बस्ने र खाने ब्यवस्था समेत मिलाइनेछ’ उनले भने ।
क्लबले शिविरलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लबका पदाधिकारी तथा सदस्यलाई विभिन्न जिम्मेबारी समेत तोकेको क्लबका सञ्चार निर्देशक छविलाल तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई