२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हुवास स्वास्थ्य चौकीलालाई उपाहारमा एम्बुलेन्स

७ चैत्र २०७२, आईतवार ०९:३३

पर्वत, जिल्लाको दक्षिण क्षेत्रमा पर्ने हुवास गाविसलाई उपहारमा एम्बुुलेन्स दिइएको छ ।  पर्वत पैञ्यू सेवा समाज काठमाडौँले हुवास क्षेत्र अन्तरगतका गाविसहरुलाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । समयमा उपचार सेवा नपाई अस्पताल सम्म पुग्न नपाउदैँ अकालमै कसैले पनि ज्यान गुमाउन नपरोस भनी दुर्गम क्षेत्रमा एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद तिवारीले बताए ।

dn-510

आफ्नो गाविस सदरमुकाम बाट धेरै टाढा रहेको र उपचारमा गराउन लैजानको लागि पनि यातयातको समस्या भएका कारण आफुहरुले विदेशमा रहेर पनि सेवा गर्ने भाव जागेका कारण उक्त एम्बुलेन्स हस्तान्तर गर्ने ययोजना बनाएको  आर्थिक संयोजक केबि रानाले बताए । नेपाल सरकार व्दारा भन्सार छुट गराई एम्बुलेन्स भित्राएको उनको भनाई थियो । उक्त कार्यक्रममा क्षेत्र नं १ र २ का सांसद अर्जुन प्रसाद जोशी र विकास लम्साल सहभागि भएका थिए । दुवै सांसदले  यूवाहरुल देश बाहिर रहेर पनि आफ्नो गाविसको सेवा क्षेत्र विस्तार गर्नको लागि गरेको कार्य प्रशंसा योग्य रहेको बताए । कार्यक्रममा रेडक्रस जिल्ला सभापती रुद्र रिमालले एम्बुलेन्सको महत्व तथा आर्थिक जोखिम लगाएतको बारेमा जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य