८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिप्लब माओवादीको युवा अभियान टीम आज पर्वतमा, काला बजारी र जनघातीहरुलाई पानी मुनी गएपनि नछोड्ने चेताव

७ चैत्र २०७२, आईतवार १०:०८

12325160_1007698795951895_862390774_nपर्वत, । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत युवाअभियान टीमले आज पर्वतको सदरमुकाम कुश्मा बजारमा कोणसभा सम्पन्न गरेको छ । कोणसभामा बोल्दै अभियान टिककी प्रमुख तथा राष्ट्रिय युवा जनस्वमसेवककी केन्द्रिय कोषाध्यक्ष मिना चलाउनेले जनताको रगत पसिनामा होली खेलेर माओवादी आन्दोलनाई धोका दिने धोकेबाजहरु तथा अहिले उदय भएका काला बजारी र जनघातीहरुलाई पानीमुनी गएपनि नछोड्ने चेतावनी दिएकी छन् ।
त्यसतै कोणसभालाई पर्वतमा स्वागत गर्दै धौलागिरी ब्युरोका सदस्य तथा पर्वत जनपरिषद्का प्रमुख बैकुण्ठ गिरी माओवादी आन्दोलन कसैको इच्छा प्राप्ती लागि नभएको बताउँदै जनताको रगत चुसे चिर निन्द्राको नाकट गर्ने कसैलाई छुट नभएको भन्दै त्यसता धोकेबाज तथा नेपाली जनताको दुश्मनहरुको नेपाली कागजमा नाम लेखेर हिसाब राखेको बताए । 12527942_1007698362618605_866542512_n
कोणसभाका अर्कोबत्ता तथा राष्ट्रिय युवा जनस्वमसेवकका धौलागिरी प्रमुख अनन्त केसीले जनताको बिरुद्धमा आएको संबिधान आफुहलाई कुनै हालतमा मान्ने नहुने बताउँदै यस्तो संबिधानमा आगो बालेर जनताले ताप्ते बताए । उनले भने हामीलाई यो संबिधानले अपहेला गरेको छ नेपाली जनतालाई तल्लो स्तरमा राखेर केहि मालिकहरुले बनाएको संबिधानमा आफुलाई कुनै इच्छा नभएको भन्दै जनताले आफ्नो संबिधान बनाईसकेको बताए । युवाअभियानले देशमा रहेकाकालो बजारी तथा कमिसनघोर बिरुद्ध पनि आवाज बुलन्द पारेको छ ।
मेची महाकालि अभियानमा राष्ट्रिय झण्डाको बहस
पटक पटक देशलाई पिसपिसमा बिक्री गेर आफ्नो स्वार्थ पुुर्ति गरेको मानिसहरुलाई तथा बिप्लव माओवादी पनि अरु पार्टी जस्तै त हो नि भन्नेहरुलाई गतिलो जवाफ भएको छ । उनीहरुले बोकेर हिडेको राष्ट्रिय झण्डा आज पर्वत जिल्लाको कुश्मा बजारमा राष्ट्रिय झण्डाको निकै प्रसंसा भयो । स्थानियहरुले भने देशलाई माया गर्नेले राष्ट्रिय झण्डालाई काधमा बोकेर हिड्छ भन्दै बिप्लव माओवादीका युवाहरुको खुलेर स्रसंसा गरे यति मात्रै होईन सामान्य खालका झण्डै ५०/५५ जनाको युवा टोलीलाई देशलाई बचेरखोनीहरुलाई नछाड्ने उदघोष गर्दा स्थानियहरुले सँगै लाग्न नपाए पनि सुभेक्षा रहेको बताए ।सूचना केन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’