२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय निकाय कर्मचारी संघमा शर्मा

२०७२, ११ चैत्र बिहीबार ०५:५२

पर्वत, स्थानीय निकाय कर्मचारी संघ नेपाल, जिल्ला कार्य समिति पर्वतको तेश्रो अधिवेशन सम्पन्न भएको छ उक्त संगठनले तुलसीराम शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।  नयाँ कार्य समितिको गठन सहित सम्पन्न भएको छ । उपाध्यक्षमा  ओमबहादुर खत्री  , सचिब टेकबहादुर परियार, सहसचिबमा खडुकबहादुर गुरुङ्ग, कोषाध्यक्षमा ढाकाराम लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरुमा  गोपाल प्रसाद जोशी अजिता शर्मा, हरि गौतम, सुनकुमारी भट्टराई, रुद्रप्रसाद शर्मा,नवराज पौडेल,  मनीकुमारी सिजाली, चन्द्रबहादुर कुँवर,  रहेका छन् । उक्त भेलाले लिलाधर सुवेदीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा चन्द्रवहादुर क्षेत्री, मञ्जु शिलाकार,   देवशर्मा लम्साल, युवराज सुवेदी, शिवराज वराल, अर्जुन प्रसाद चापागाई, राजेन्द्र तिवारी, देवीशर्मा पौडेल र देविप्रसाद पौडेल रहेका छन् । उक्त भेलाले केन्द्रिय प्रतिनिधीका रुपमिा देविप्रसाद पौडेल, पुरुषोत्तम सुवेदी, खड्कबहादुर गुरुङ्गलाई छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर