२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सङ्घीय समाजवादी फोरमको प्रथम नगर अधिवेशनको तयारी पूरा

१ चैत्र २०७५, शुक्रबार ०५:२३

चिसाङ शेर्पा | चैत्र १, खोटाङ | सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार चैत्र २ गते भोली हुने प्रथम नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको हो ।


अधिवेशनका लागि दिक्तेलवजारमा तुल व्यानर टाँग्ने, साँस्कृतिक तयारी र नगरपालिकाको ११ वडामा वडा अधिवेशन गरी सकिएको अधिवेशन आयोजक समिति संयोजक निर्मल राईले जानकारी दिए । नगरपालिकाको अन्य चार वडामा विविध कारणवश वडा अधिवेशन गर्न नसकिएको उहाँको भनाई छ । दिक्तेलस्थित समिक्षालयमा हुने अधिवेशनका लागि आज मञ्च व्यवस्थापन गरिनेछ ।

अधिवेशनमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं सहरी विकास मन्त्री मोहमद इस्तियाक राई, केन्दीय सदस्य एवमं १ नं. प्रदेश समिति अध्यक्ष भुपेन्द्र नेङ्माङ र केन्द्रीय सदस्य लिला सिटौला दिक्तेल आउने अधिवेशन आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य