2026-09-19 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रतिभा प्रवाहमा समसामयिक विषयको चर्चा

चैत ३, खोटाङ | प्रगतीशील लेखक संघ खोटाङले नियमित रुपमा गर्दै आएको प्रतिभा प्रवाहमा मुलुकको समसामयीक विषयको चर्चा गरिएको छ । प्रतिभा प्रवाहको सातौ शृङ्खला अन्तरगत खोटाङ्गे सर्जकहरुले साहित्य मार्फत मुलुकमा भइरहेको गतिविधिहरुको चर्चा गरेका हुन् ।

शनिबार दिक्तेलस्थित भवनगैरामा भएको प्रतिभा प्रभावहमा सर्जक चित्रकुमार सुवेदी, धनिराम राई, रेखा राई क्षितिज, लोकेन्द्र सर्वहरा, सिता थुलुङ, शान्ती श्रेष्ठ, अम्मर श्रेष्ठ, घनश्याम ढकाल, विष्णु उपरकोटी, निर्मला चौलागाँई, सुमन फ्रिडम, अनिश घिमिरे, मौसम आचार्य, निरकुमार श्रेष्ठ लगायतले प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

प्रतिभा सुन्ने, सुनाउने हेतुले आयोजना गरिएको कार्यक्रममा मुलुकमा भइरहेको विकृति विसंङ्गती युवाशक्ति विदेशिनुको पीडा, व्यापक भ्रष्टाचार, हत्या/हिंसा, बलात्कार, दलित, जनजाती महिला भएर हेपिनुपर्ने पीडा, शहिदहरुले देखाएको बाटोमा अगाडी बढ्न नसकेको अवस्था लगायतका समसामयिक विषयहरु समेटिएको सिर्जनाहरु प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई