By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एस एल.सी परीक्षा र विद्यार्थीको भूमिका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > एस एल.सी परीक्षा र विद्यार्थीको भूमिका
पर्बत - PBTसमाज

एस एल.सी परीक्षा र विद्यार्थीको भूमिका

साझासवाल
Last updated: March 29, 2016 1:44 pm
साझासवाल
7 Min Read
Share

ananda paudel-आनन्द पौडेल
यस बर्षको एस.एल.सी परीक्षा चैत्र १८ गने बाट शुरु हुदैछ । आफ्नो दश बर्षको ज्ञान र सीपलाई कलम र कापीको सहायताले प्रदर्शन गर्न करीव सवा छ लाख विद्यार्थी परीक्षामा सामेल हुदै छन् । ८० बर्ष लामो मूल्यांकन प्रक्रिया लाई विस्थापित गर्दै यस बर्ष देखी लेटर ग्रेडिङ पद्धतीको आधारमा एस.एल.सी परीक्षाको मूल्यांकन हुदैछ ।

तर उक्त पद्धतीको बारेमा कमै विद्यार्थीलाई मात्र जानाकारी छ । त्यसैले आफ्नो सिकाई उपलब्धीको मूल्यांकन हुने पद्धती राम्रो सँग नबुझी विद्यार्थीहरु परीक्षामा सामेल हुदैछन्  मुल्यांकन पद्धतीको बारेमा जसको मूल्यांकन हुदैछ त्यो पक्ष अनविज्ञ हुनु वास्तवमै सकरात्मक पक्ष होइन तर यो दोष ति कलिला र निर्दोष विद्यार्थीको पटक्कै होइन । विद्यालयमा अध्यापन गर्ने शिक्षक,  निति, निर्माण गर्ने निर्माताहरु तथा शिक्षा क्षेत्रलाई हाक्ने प्रशासकहरु समेत यो पद्धतीको बारेमा अनविज्ञ र अन्यौलग्रस्त भएको वर्तमान अवश्थामा हचुवाको भरमा लागू गर्न खोजिएको लेटर ग्रेडीङ पद्धतीको बारेमा विद्यार्थी अनविज्ञ हुनु स्वभाविक हो ।

जे होस एस.एल.सी परीक्षा शुरु हुन अव धेरै दिन बाकी छैन । यतिवेला सवा छ लाख विद्यार्थी रात दिन परीक्षाको तयारीमा जुटीरहेका छन् । देशका विभिन्न ठाउमा खोलिएका कोचीङ सेन्टर र होस्टेलहरु यतिवेला विद्यार्थीले खचाखच भरीएका छन् । अंग्रेजी, गणीत र विज्ञान शिक्षण गर्ने शिक्षकहरु टीयुसन र कोचीङ मा व्यस्त छन् । जसले गर्दा एस.एल.सी परीक्षाको छुटै माहोल श्रीजना भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सम्पूर्ण तयारी पुरा गरिसकेको छ । परीक्षा केन्द्रहरु र ती केन्द्रहरुमा खटीने केन्द्राध्यक्षहरु समेतको टुंगो लागी सकेको छ । अव परीक्षा सञ्चालन हुन मात्र बाकी छ ।

मूल्यांकन नियमित चलिरहने प्रक्रिया हो । त्यही मूल्यांकनको एउटा साधन हो परीक्षा । विद्यार्थीले आफ्नो विद्यार्थी जीवनमा थुपै्र परीक्षाहरुको सामना गरिरहेका हुन्छन । थुप्रै परीक्षाको अनुभव लिदै विद्यालय तहको अन्तीम परीक्षा एस.एल.सी परीक्षामा सामेल हुदैछन् विद्यार्थीहरु । राष्ट्रीय स्तरको परीक्षा, आफ्नो विद्यालय भन्दा वाहीरको विद्यालयमा  परीक्षा केन्द्र, आपूmलाई शिक्षण गर्दै आएका शिक्षकको  सट्टा अन्य शिक्षकले सञ्चालन गर्ने जस्ता थुपै्र कारणले अधिकांश विद्यार्थीले यस परीक्षा लाई अलि ग्रहुगो र वोझिलो महसुस गर्छन् तर विद्यार्थीहरुले यो परीक्षालाई सामान्य र सहज रुपले लिन आवश्यक छ ।

परीक्षालाई व्यवस्थीत र मर्यादीत बनाउन सवै सरोकारवालाको समान दायीत्व र जिम्वेवारी छ । परीक्षा सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालय देखी परीक्षामा सामेल हुने विद्यार्थी सम्मको आ–आफ्नो दायीत्व र जिम्मेवारी हुन्छ । विद्यार्थीहरु आफ्नो ज्ञान र सीपलाई कसरी मर्यादीत तवरले प्रस्तुतीकरण गर्ने भन्ने बारेमा सचेत हुन जरुरी छ । अरु समयमा खासै मतलव नगर्ने तर परीक्षा मा जसरी पनि पास हुनु पर्छ भन्ने गलत मानसिकता विद्यार्थीले त्याग्नै पर्छ । चीट चोर्ने र होहल्ला गर्ने गलत प्रवृति वाट मुक्त नभए सम्म विद्यार्थीको सही प्रगती हुन सक्दैन । परीक्षा को समयमा विद्यार्थीहरुले सहज र मर्यादीत रुपमा आफ्ना अन्तरमनका भावनाहरु पोख्ने वातावरण विद्यार्थी स्वयंले बनाउन आवश्यक छ । परीक्षामा आफुले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई निर्धक्क सँग प्रस्तुत गर्ने, लेख्ने तर्पm योजनावद्ध रुपमा विद्यार्थी लाग्नु जरुरी छ । परीक्षामा राम्रो नतिजा प्राप्त गर्नको लागी विद्यार्थीहरु मानसीक रुपले योजनावद्ध हुनु नितान्त आवश्यक छ । कसरी बढी भन्दा बढी सफलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा समयमै सोचे पछि पछुताउन पर्दैन । परीक्षाको समयमा विद्यार्थीहरुले धेरै पक्षहरुमा विचार पु¥याउनु पर्ने हुन्छ । खास गरी एस.एल.सी. परीक्षामा राम्रो सफलता प्राप्त गर्न परीक्षाको समयमा निम्न कुराहरुमा विशेष ध्यान पु¥याउनु राम्रो मानिन्छ ।
१. विद्यालय पोशाकमा परीक्षा हलमा प्रवेश गर्नु पर्छ । पोशाकले विद्यार्थीलाई म को हु र मेरो कर्तव्य के हो भन्ने कुराको वोध गराउँछ ।
२. परीक्षा हलमा प्रवेश गर्नु अगाडी आवश्यक सामाग्री जस्तै प्रवेश पत्र, रुलर, कलम छ की छैन रुजु गर्नु पर्छ । आवश्यक सामाग्री आपूm सँगै हुनु पर्छ । साथी सँग माग्नु राम्रो मानीदैन
३. परीक्षा शुरु हुनु भन्दा कम्तीमा १५ मीनेट अगाडी परीक्षा हलमा प्रवेश गर्ने प्रयास गर्नु पर्छ ।
४. परीक्षाको समयमा अनावश्यक रुपमा आत्तीने, हडवडाउने गर्नु हुदैन ।
५. उत्तर पुस्तिका प्राप्त भए पछि होसीयारीपूर्वक सफा अक्षरमा वुझिने गरी आफ्नो सिम्बोल नंं.,नाम, विषय स्पष्ट सँग लेख्नु पर्छ ।
६. भुलेर पनि उत्तरपुस्तीकाको पहिलो पृष्ठमा लेख्नु हुदैन ।
७. प्रश्न राम्रो सँग पढेर बुझी सके पछि राम्रो र स्पष्ट अक्षरमा उत्तर लेख्नु पर्छ । सकेसम्म उत्तर पुस्तीकामा केरमेट गर्नुहुदैन ।
८. आपूmलाई पूर्ण रुपमा उत्तर आउने प्रश्न शुरुमा हल गर्नु पर्छ ।
९. सकेसम्म सवै प्रश्नहरु ह्ल गर्ने प्रयास गर्नु पर्छ ।
१०. समयको राम्रो सँग ख्याल गरी उत्तर लेख्नु पर्छ । सामान्यतया ५ पूर्णङ्रकको प्रश्नको लागी
सरदर ९ मीनेट जती समय छुट्टाउनु राम्रो मानिन्छ । प्रश्न सजीलो भएमा अनावश्यक रुपमा लामो उत्तर लेखी समय खेर फाल्नु हुदैंन ।
११. प्रश्न राम्रो सँग नबुझेमा निरीक्षक लाई नम्र भावमा सोध्नु पर्छ ।
१२. परीक्षाहलमा अनावश्यक हल्ला गर्ने, सीट चेन्ज गर्ने काम कदापी गर्नु हुदैँन ।
१३. एउटा प्रश्न हल गरीसके पछी १, २ लाईन ग्याप राखी अर्को प्रश्न हल गर्नु राम्रो हुन्छ ।
१४. प्रश्न हल गरी सकेपछी एकपटक राम्रो सँग दोहो¥याउनु पर्छ ।
१५. प्रश्न हल गरिसकेपछी आपूmले हल गरे नगरेको स्पष्ट हुन प्रश्न पत्रमा हल गरेमो प्रश्न मा
संकेत गर्नु पर्छ ।
१६. परीक्षाको समयमा राती छिटो सुत्ने र विहान छिटो उठने वानी गर्नु राम्रो हुन्छ । सकेसम्म
विहान उठेर एक पटक महत्वपूर्ण विषयवस्तु सर्र हेर्नु पर्छ ।
१७. परीक्षामा सभ्य, अनुशासीत र मर्यादीत व्यवहार प्रदर्शन गरी असल परीक्षार्थीको छाप छोडन
प्रयास गर्नु पर्छ ।

वास्तवमा परीक्षा विद्यार्थीको सिकाई उपलब्धी मापन गर्ने साधन हो । ज्ञान र सीप भए पनि परीक्षामा प्रदर्शन गर्न सकिएन भने उक्त ज्ञान र सीपको सही मूल्यांकन हुन सक्दैन । त्यसैले नआत्तीकन ढुक्क संग आफ्नो कुराहरु कापीमा लेख्ने प्रयास गर्नुपर्छ । चोरेरै भएपनि पास हुनुपर्छ भन्ने खराब भावना विद्यार्यीले त्याग्नुपर्छ ।  परीक्षामा चीट चोर्न दुस्प्रयास गर्ने, दायाँवायाँ हेर्ने, सार्ने काम गर्ने गरेको पनि पाइन्छ । चोरेर प्राप्त गरेको सफलताले विद्यार्थीको भावी जिवन सुखद र सकरात्मक हुदैन । उच्च शिक्षा अध्ययन गर्ने समयमा चोरेर प्राप्त गरेको सफलताले नकरात्मक प्रभाव पार्ने हुदाँ त्यस्ता कार्य प्रती विद्यार्थीले कदापी ध्यान केन्द्रित गर्नु हुदैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एस एल.सी परीक्षा र विद्यार्थीको भूमिका
Next Article मालारानीमा ६० घार मौरी बितरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

महोत्तरी - MHTसमाज

महोत्तरीमा सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

57 years ago
समाज

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

57 years ago
नवलपुर - NWLसमाज

चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा

57 years ago
पर्बत - PBTसमाज

सल्यानका एक व्यक्ति पर्वतमा मृत फेला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?