2026-11-05 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगलागि पिडितलाई सहयोग

आगलागि पिडित कश्मा नगरपालिका १५ पिपलटारीका ओम प्रकाश बिकको परिबारलाई पर्बत उद्योग बाणिज्यसंघ र रोटरी कल्ब अफ पर्बतले सहयोग सामाग्री हस्तान्त्रण गरेको छ ।
चैत १३ गते बिधुत सर्ट भई आगलागि हुदाँ घरमा भएका सम्पुर्ण समानहरु जलेर नष्ट भएको थियो । पिडित परिबारको लागि पर्बत उद्योग बाणिज्य संघले एक महिनाको लागि पु्ग्ने गरि बिभिन्न सामाग्रीहरु सहयोग गरेको हो ।  कुश्मा नगरपालिका १० बगैचा चोकमा रहेको सुरेन्द्र किराना स्टोर्सबाट चामल, दाल, नुन, मसला, साबुन, तेल लगायतका खाद्यन्न सामग्री र न्यानोका लागि कम्बल हस्तान्त्रण गरिएको हो । पिडित परिबारलाई सहयोग सामाग्री हस्तान्त्रण गर्देै पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले आफुहरुको  सानो सहयोगले पिडितको लागि थोरै भएपनि राहत पुग्ने बताउनुभयो ।
पिडितहरुको लागि उद्योग बाणिज्य संघले आपत बिपद परेको बेला सहयोग गर्न पछि नपर्ने समेत बताउनुभयो । सहयोग सामाग्री ग्रहण गर्र्देै पिडित ओम प्रकाश बिकले उद्योग बाणिज्य संघ र रोटरी कल्ब अफ पर्बतले गरेको सानो सहयोगले आफ्नो परिबारको लागि धेरै राहात पुगेको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट