2026-08-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पार्टीमा आएको उजुरी अनुशासन समितिले छानबिन गर्ने–संयोजक आङ्देम्बे

कमल घिमिरे।चैत्र८।पाँचथर,नेपाली काँग्रेस पार्टीमा परेका सबै उजुरीमाथी छानबिन भइ कारबाहि हुने भएको छ । 

भरखरै गठित नेपाली काँग्रेस अनुशासन समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य भिस्मराज आङ्देम्बेले फिदिमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । गुट र उपगुटको नाममा पार्टीको बदनाम गर्ने,अन्तर्घात गर्ने,पार्टीको गलत व्याख्या गर्ने,पार्टीको हानी गर्ने कुनै पनि काम गर्ने जो कोही नेता कार्यकर्तालाइ छानबिन गरि कारबाहि गरिने संयोजक आङ्देम्बेले बताउनुभयो ।

पार्टीमा भएको विश्वासको संकटले ५ सदसिय अनुशासन समिति गठन गरिएको र चाँडै नै समितिको बैठक बसि धेरै संख्यामा आएका उजुरी माथी छानबिन गरिने संयोजक आङ्देम्बेले बताउनुभयो । पार्टीको विरुद्धमा कुरा नगर्न,पार्टी माथि धावा नबोल्न,गुट र उपगुटको नाममा पार्टी विरोधी गतिविधि नगर्न समेत आङ्देम्बेले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोक आङ्देम्बे सँगै अन्य पार्टि प्रतिनिधिहरुको पनि उपस्थित रहेको थियो । पार्टि भित्रै एक अर्काको दोषारोपणले गर्दा सरकारको नराम्रो कामलाई खबरदारी गर्न नसकेको संयोजक आङ्देम्बेले बताउनुभयो । सरकारले सिके राउत र विप्लवमाथि गरेको  निर्णय गलत भएको समेत आङ्देम्बेले आरोप लगाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन