Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विप्लव समुहका ३ जिल्लास्तरीय नेता सप्तरीबाट पक्राउ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १२, राजविराज | सप्तरीको विभिन्न ठाउँबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ ।<br></p><p>प्रहरीले कञ्चनरुप नगर वडा नम्बर ६ बस्ने ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका वडा नम्बर ६ बस्ने ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बस्ने ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।</p><p>प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेको जनाएको छ ।</p>