२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भाईद्धारा दाईको दुबै हात र टाउकोमा खुकुरी प्रहार

२०७५, १६ चैत्र शनिबार १४:११

चिसाङ शेर्पा | चैत्र १६, खोटाङ | खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् ।

शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र निज वालजितका ससुरा ५०/५२ वर्षीय तुले राईले दुबै हात र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए । खुकुरी प्रहारबाट दुबै हातमा गहिरो चोट लागेको छ । घाईतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । 

खुकुरी प्रहार गर्ने वालजितलाई सोही स्थानको सिमपानी बबुबाट पक्राउ परेका छन् । घट्नामा संलग्न अर्का तुले भने फरार रहेका छन् । के कारणले खुकुरी प्रहार भएको भन्ने कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट