२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अटोको यात्रा गर्दै अपाङ्ग अपांग पुगे मुगु

२०७५, १७ चैत्र आईतवार १५:१५

स्वस्तिाका शाही | चैत १७, मुगु | गरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन् । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार अपांगता भएका कलकार मुगु पुगेका हुन् । 

राष्ट्रिय अपाङ्ग सास्कृतिक प्रतिष्ठान काठमाडौको टोलि जिल्ला जिल्लाका ट्राफिक कार्यलयसंग सहकार्य गरी बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ आज मुगु पुगेका छन । अपांगता भएका ब्यक्तिले पनी समाज रुपान्तरणमा योगदान दिन सक्छन भन्ने धारणा बोकि जोखिम सडकमा अटोको यात्रा गरी मुगु पुगेका राष्टिय अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक आकाश विरही कान्छाले बताउनुभयो । 


देशभरी सडक दुर्घटना न्युनिकरण र अपांगताको हक अधिकारका बिषय जिल्ला जिल्लामा सांस्कृतिक कार्यक्रम गर्दै ३९ औ जिल्लाका रुपमा मुगु पुगेको राष्ट्रिय अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक कान्छाको भनाई छ । 

उहाँका अनुसार प्रदेश नम्बर १ को ताप्लेजुङको पाथिभारा देविको दर्शन गरेर शुरु भएको देश दौडा यात्रा  आज पुगु पुगेको उहाँको बताउनुभयो । मुगुमा पनी लक्षीत समुदायमा क्षमता अभिबृद्धिका साथै, बढ्दो सडक दुर्घटना न्युनिकरणका बिषयमा सास्कृतिक कार्यक्रम गरिने संयोजक विरहिले बताउनुभयो । कार्यक्रम मंगलबार सदरमुकमा गमगढीको कृष्ण चोकमा गरीने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट