२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुरक्षित गर्भपतन सम्बन्धि सडक नाटक प्रदर्शन

२२ चैत्र २०७५, शुक्रबार ०६:३२

स्वस्तीका शाही | चैत २२, मुगु | यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक 'पछुतो' प्रर्दशन गरीएको छ । 

असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसको रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन गरिएको हो ।


कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्युनिकरण तथा  बिकास मञ्च प्एब्म्ँ  सहजिकरणमा नाटक प्रदर्शन गरिएको थियो  । स्थानीय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला  लगायत सबै स्थानीय हरु अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपनन गराउनु पर्छ सुरक्षित गर्भपन गराउन स्वास्थ्य सस्था जानु पर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराईएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ । 


मुगुमा बढ्दो असुरक्षित गर्भपन संगै घरायसि औषधिले धेरैको अकाल ज्यान गहेकाले यस्को रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दश आबश्य देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक पछुतो प्रर्दशन गरीएको छ । मगलबार छायाँनाथ रारा नगरपालीकाको १३ वडा रुगा बुधबार मुगु सदरमुकाम गमगढी तथा बिहिबार नगरपालीकाकै ११ रोवाका बिभिन्न वस्तीमा सडक नाटक प्रर्दशन गरीएको कर्णाली नाट्य समुहका संयोजक गगन बहादुर बुढाले बताउनुभयो । 


सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझन पाएका थिएनौ आज प्रर्दशन गरीएको नाटक बाट धेरै जान्न बुझन पाएको बताएका छन । यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ । मुगुमा ईच्छा विपरित  कसैको गर्भ रहेमा घरायसि औषिधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडीबुटीको प्रयोग गर्न गर्छन । जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्युनिकरण तथा  बिकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिबचन्द कार्कीले बताए । उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आबश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीय लाई जानकारी दिईने कार्कीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य