2026-07-24 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शुभकामना आदानप्रदान

पर्वत वैशाख १ गते । नेपाली काँग्रेस जिल्ला शाखा पर्वतले नयाँ बर्ष २०७३ सालको अबसर पारी शुभकामना आदान प्रदान गरेको छ ।
जिल्लामा रहेका विभिन्न गैरसरकारी संघसस्थाको साथमा नेकाले शुभकामना आदान प्रदान गरेको हो । शुभकामना कार्यक्रममा नेका पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाइले नेपालीको लागि नयाँ बर्ष नयाँ पनको बनाउनको लागि राजनीतिक दलहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नयाँ बर्षमा नेपालीले गत बर्षमा भोगेको महाभूकम्पको विपत त त्यसले पारेको नोक्सानको पर्नु निर्माण र तत्तकालीन अबस्थमा देशमा भएको राजनीतिक गतिरोध अन्त्यका साथै सहमतिय सरकार गठनमा जोड दिई सवै राजनीतिक दल एक भएर देश विकास र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए ।

देशको ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्नुको कुनै अर्थ नभएका कारण अब यस बर्षमा नेका सहमतिय सरकारमा गै संविधानको कार्यान्वयन र नागरिकलाई सरकारको अनुभूति गराउनु पर्नेमा जोड दिए । जिल्लाको विकासको लागि आफ्नो पार्टी लागि पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक