2026-07-24 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तारे होटल सरहको सेवा सुबिधा बेञ्जुमा -फोटो फिचर

banjuधौलागिरीका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटक स्थलमा पुग्ने पर्यटकहरुलाई सुविधा सम्पन्न वास र खानपानको व्यवस्था गर्न पर्वत सदरमुकाम कुश्माको मुटुमा होटल बेञ्जुको सेवा शुरु गरिएको छ । बैशाख १ गते नव वर्षको अबसरपारी होटलले आफ्नो सेवा सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो ।

आलमुनियमको व्यवसायीबाट आफ्नो व्यवसाय संचालन गरेका व्यवसायी विषमकुमार श्रेष्ठले फर्निचर उद्योग हुदै उक्त होटलको संचालनमा ल्याएका हुन् ।  जग्गा र भवनको गरी कु्ल ९ करोडमा निर्माण भएको उक्त होटल ३ रोपनी क्षेत्रफलमा फैलिएको होटलका संचालक श्रेष्ठको भनाई छ ।13006589_767728330030288_3931354602655902340_n

  होटलमा भूकम्प प्रतिरोधी प्रविधि अपनाई चारैतिर कम्पाउण्ड, प्रर्याप्त पार्किङ, आकर्षक वैठक हल, एट्याच वाथरुम सहितका कोठाहरु, होटल प्रबेशद्धार देखि र्नै आकर्षक कलात्मक मुर्तिहरु कुदिएका छन् भने विच भागमा जलपरिको मुर्ति समेत राखिएको छ । पर्वत, वागलुङ, म्याग्दी र मुस्ताङको भ्रमणमा जाने आउने पर्यटकहरु धौलागिरीमा उपयुक्त होटलको अभावमा पोखरा पुग्ने गरेका थिए ।

12938320_822201201257801_7005623003755074273_n

होटल वेञ्जुले पोखरा र काठमाण्डौका तारे होटल सरह सेवा दिने सञ्चालक विषमकुमार श्रेष्ठले बताए । एक दिनको वसाईका लागि एसि रुमको १५ सय र डिलक्स रुमको १ हजार दररेट रहेको होटल बेञ्जुमा भ्रमण टोली, बिद्यार्थी लागि कमन रुम र पारिवारिक सदस्यहरुका लागि आकर्षक कपोल रुमहरुको समेत व्यवस्था रहेको छ । पारदर्शी र मापदण्ड अनुसार किचन रहेको होटलमा १ पटकमा ५० जनालाई खाना खुवाउन सकिने किचन रहेको छ ।

13001301_767728170030304_5499432221334534928_n

विगत १८ बर्षदेखि व्यवसायीमा लागेका श्रेष्ठको होटल पिस पोखरा नामको होटल सञ्चालन गरेको अनुभव पछि पर्वतमा पनि स्तरिय होटलको खाँचो देखेर होटल बेञ्जु सञ्चालन गरेको बताउँछन् ।

2

6 4

5

6

10

तस्वीर- धौलागिरी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक